• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन २७ गते मंगलबारको राशिफल

मेषः तपाईंका लागि आजको दिन सामान्य छ। व्यापारमा फाइदा भए पनि इज्जत जोगाउन कठिन हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। औषधी नियमित गर्न नसक्दा मन अशान्त बन्नेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।

वृषः तपाईंको बोली बिक्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिमा सफलता मिल्नेछ भने शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुने योग छ।

मिथुनः आज धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी भन्दै आएका साथीबाट सहयोग पुग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आजको निर्णय दीर्घकालसम्म रहनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। परिवारबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। पश्चिमको लामो यात्रा नगर्नु उपयुक्त हुनेछ।

सिंहः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नुपर्ने समय छ। व्यापारमा लगानी गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्याः दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

तुलाः भाग्यको स्थानमा चन्द्रमा पुगेकाले तपाईंले गरेको प्रयास सफल बन्नेछ। शिक्षामा गरेको लगानीमा थप मिहिनत गर्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाबाट आम्दानी हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारसँग रमाइलो भेटघाटको अवसर मिलेको देखिन्छ।

धनुः आज दिन सामान्य छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। तपाईंले गरेको मिहिनेतको फल अरुले लिँदा राजनीतिक क्षेत्रमा खटपटी बढ्नेछ। अरु काममा सक्रिय हुँदा स्वास्थ्यमा भने समस्या आइपर्ने जोखिम छ।

मकरः दिन सामान्य छ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीको सहयोगमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुदृढ रहनेछ।

कुम्भः सानो कुराले मनमा आक्रोश बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक कुरामा विश्वास नहुने जोखिम कम गर्न बिहान उठेर शिवजीको भजन सुन्नु उपयुक्त हुनेछ। संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः दिन राम्रो छ। सुरुवाती शनिले केही खर्च भए पनि इज्जत बढ्नेछ। व्यापारमा गरेको साझेदारीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट पाउने पुरस्कारले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

–ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

पुर्वप्रेमी शाहिदलाई करीनाले अंगालो हालेपछि…

Next Post

कास्कीमा भूकम्पको धक्का, स्थानीयमा त्रास

सम्बन्धित खबर

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
Load More
Next Post
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प

कास्कीमा भूकम्पको धक्का, स्थानीयमा त्रास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In