• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तर अमेरिकी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति बाइडन मेक्सिकोमा

by
२६ पुस २०७९,
0
उत्तर अमेरिकी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति बाइडन मेक्सिकोमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेक्सिको । अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर अमेरिकी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन मेक्सिको पुगेका छन् ।

ऊर्जा, आर्थिक सहयोग, आप्रवासन, लागुऔषध ओसारपसार लगायतका विषयमा केन्द्रित रहँदै अमेरिका, मेक्सिको र क्यानडाका नेताहरुको सम्मेलन आजदेखि मेक्सिकोमा सुरु हुँदैछ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।

मेक्सिको उड्नुअघि बाइडनले सीमा नीति परिवर्तनको घोषणा गरेका थिए । जसअनुसार अमेरिका प्रवेश गर्ने क्युबाली, हैटियन, निकारागुवाली लगायत मुलुकका आप्रवासीलाई अध्यागमनले कारबाही गरी फिर्ता पठाइने कार्य कडाइका साथ लागू गरिनेछ । यसका लागि मेक्सिकोको सहयोग लिने अमेरिकाको नीति छ ।

मेक्सिको सीमाबाट दैनिक रुपमा ३० हजार आप्रवासीहरुलाई प्रवेश गर्ने गरेको तथ्यांक छ । अमेरिकी सीमा अधिकारीहरुले सन् २०२२ को सेप्टेम्बरसम्ममा मेक्सिको सीमानजिक २२ लाख आप्रवासी नियन्त्रणमा लिएको जनाएका छन् । बाइडेनले अमेरिका र मेक्सिकोको सीमा छुट्याउने पर्खालको पनि अवलोकन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेनले दुई वर्षअघि कार्यकालको पहिलो दिनमै अध्यागमन सुधार योजना कंग्रेसमा पठाएका थिए । तर, विपक्षी रिपब्लिकनको अवरोधपछि साढे ३ अर्ब डलरको प्रस्ताव पारित हुन सकेको थिएन ।

Previous Post

पृथ्वी जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा

Next Post

मिटरब्याजी उपर धमाधम कारबाही प्रक्रीया अघि बढाईंदै

सम्बन्धित खबर

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
Load More
Next Post
मिटरब्याजी उपर धमाधम कारबाही प्रक्रीया अघि बढाईंदै

मिटरब्याजी उपर धमाधम कारबाही प्रक्रीया अघि बढाईंदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In