• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित

by
१३ फाल्गुन २०८१,
0
राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित

FILE PHOTO: A general view shows the United Nations Security Council meeting on non-proliferation of weapons of mass destruction, amid Russia's invasion of Ukraine, at the United Nations Headquarters in New York City, U.S., March 14, 2022. REUTERS/Andrew Kelly/File Photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क। अहिले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन ।

तर, युद्ध सुरु भएको ३ वर्ष पूरा भएको अवसरमा सोमबार संयुक्त राष्ट्र संघको महासभाले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको छ । जसमा युक्रेनबाट तत्काल सबै रुसी सेना फिर्ता गर्नुपर्ने, शान्तिपूर्ण समाधान र तनाव कम गर्न माग गरिएको छ ।

उक्त प्रस्तावमार्फत रुस र युक्रेनबीचको तनाव कम गर्न, जतिसक्दो चाँडो शत्रुता अन्त्य गर्न र युक्रेन विरुद्धको युद्धको शान्तिपूर्ण समाधान गर्न आह्वान गरिएको थियो । जस प्रस्तावमा १९३ सदस्य राष्ट्रहरू सम्मिलित संयुक्त राष्ट्र महासभाले युक्रेन र यसका युरोपेली सहयोगीहरूले प्रस्तुत गरे अनुसार युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति पछ्याउने मस्यौदा प्रस्तावमा मतदान गरिएको हो ।

उक्त प्रस्ताव पक्षमा ९३ मतले पारित भएको थियो तर यसको विपक्षमा १८ मत परेको थियो भने भारतसहित ६५ सदस्य राष्ट्रले यो मतदान प्रक्रियामा भाग नै लिएनन् । राष्ट्रसङ्घमा प्रस्ताव स्वीकृत हुने बित्तिकै संयुक्त राष्ट्र सङ्घको सभा हल तालीको गर्जनले गुञ्जिएको थियो र सदस्य राष्ट्रहरूले प्रस्तावलाई स्वीकृत गरेकोमा स्वागत गरेका थिए ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी युद्ध युरोपको शान्ति र सुरक्षाका लागि मात्र नभई संयुक्त राष्ट्र संघको आधारशिला र यसका मूल सिद्धान्तका लागि पनि गम्भीर खतरा भएको जनाएका छन । रूस– युक्रेन युद्धको तेस्रो वर्ष पूरा भएपछि यो प्रस्ताव आएको हो ।

उता, अमेरिकी मस्यौदा प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रसंघका लागि राजदूत डोरोथी शिले यूएनजीएका धेरै प्रस्तावहरूले रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न माग गरेको छ तर ती प्रस्तावहरूले युद्ध रोक्न असफल भएका छन्। तर पनि उनले भने, ‘यो युद्ध अहिले निकै लामो समयसम्म तानिएको छ । युद्धका कारण युक्रेन, रुस र त्यसभन्दा बाहिरका जनताले ठूलो मूल्य चुकाउनु परेको छ, अब यो रोकिनु पर्छ ।”

Previous Post

प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब

Next Post

प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजकाे नयाँ भवन उदघाटन

सम्बन्धित खबर

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
समाचार

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

२ भदौ २०८३,
अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति
फिचर-ब्यानर

अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

२ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

२ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२ भदौ २०८३,
धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
Load More
Next Post
प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजकाे नयाँ भवन उदघाटन

प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजकाे नयाँ भवन उदघाटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In