• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी सरकारी कर्मचारीलाई मस्कको पत्र- मागे गत साता गरेको कामको विवरण

by
११ फाल्गुन २०८१,
0
अमेरिकी सरकारी कर्मचारीलाई मस्कको पत्र- मागे गत साता गरेको कामको विवरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् ।

जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी सहयोगलाई पूर्ण रुपमा रोक लगाएका छन् । ट्रम्पले आफ्ना सहयोगी एलन मस्कलाई सरकार दक्षता विभाग (डोज) को प्रमुख बनाएर खर्च कटौतीको अभियाननै चलाएका छन् ।

यसैक्रममा अमेरिकी सरकारी कर्मचारीहरूले शनिबार दिउँसो एउटा इमेल प्राप्त गरेका छन् । त्यसमा गत हप्तामा गरेका कामहरुको सूची बनाएर पठाउन अनुरोध गरिएको छ । साथै यसो नगर्ने कर्मचारीले राजीनामा दिन इमेलमार्फत भनिएको छ ।

मस्कले केहि दिनअघि नै एक पोस्ट गर्दै भनेका थिए- ‘कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्, जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन-कुन कामहरू पूरा गरेका छन् भनेर जान्न हो ।’ साथै उनले लेखेका थिए- ‘यदि तपाईंले यो इमेलको जवाफ दिन असफल हुनुभयो भने, यसलाई तपाईंको राजीनामा मानिनेछ ।’

मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो ।

Previous Post

पुन: नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

Next Post

पोखरामा वायु प्रदूषण ३२१ एक्यूआई, वातावरण विभागले खतरनाक चेतावनी जारी

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
पोखरामा वायु प्रदूषण ३२१ एक्यूआई, वातावरण विभागले खतरनाक चेतावनी जारी

पोखरामा वायु प्रदूषण ३२१ एक्यूआई, वातावरण विभागले खतरनाक चेतावनी जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In