• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एमसीसी सम्झौता: आरम्भदेखि स्थगनसम्म

by
७ फाल्गुन २०८१,
0
एमसीसी सम्झौता: आरम्भदेखि स्थगनसम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।हस्ताक्षर भएको साढे चार वर्ष र संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि सदनबाट अनुमोदन गरि २०८० भदौबाट परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको थियो ।

विस २०७४  भदौ २९ मा अर्थ मन्त्रालय र एमसीसीबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो ।

सहयोग स्वीकार्ने र सम्झौता सदनबाट अनुमोदन गर्ने विषयमा नेपालका राजनीतिक दलहरु बीच चलेको  लामो समयको जुहारी, विवाद र रस्साकस्सीका बीच १५ फागुन २०७८ मा मात्रै नेपालको संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट अनुमोदन भएको थियो ।

सम्झौता भएको ६ वर्षपछि १३ भदौ २०८० बाट एमसीसी परियोजना कार्यान्वयनमा गएको थियो ।

अर्थमन्त्रालयमा एमसीसी कार्यान्वयनको चरणको घोषणा  कार्यक्रममा सहभागी तत्कालिन अर्थमन्त्री  र एमसीसीका प्रतिनिधि

परियोजना अन्तर्गत अन्तरदेशीय विद्युत प्रसारण लाइनको ठेक्का प्रक्रिया, जग्गा अधिग्रहण, मुअब्जा मुल्याङकन वितरण लगायतका कार्यहरु अघि बढेका थिए ।

परियोजनाको कार्यान्वयनका लागि अमेरिकी सरकारको ५० करोड डलर अनुदान र नेपाल सरकारले १९.७ करोड डलर रकम सुनिश्चित गरिएको थियो ।

परियोजनाको प्रारम्भिक लागत ६३ करोड अमेरिकी डलर अनुमान गरिएपनि त्यसलाई संशोधन गरेर करिव ७० करोड पुर्‍याइएको थियो ।

एमसीए अन्तर्गत तीन वटा प्रदेश र १० वटा जिल्ला समेट्ने गरी झन्डै ३१५ किलोमिटर लामो ४०० किलो भोल्टको डबल सर्किट प्रसारण लाइन र तीनवटा सबस्टेशन निर्माण गर्ने कार्यक्रम समेटिएको छ  ।

फोटो:एमसीसी कम्प्याक्ट अन्तर्गत बन्ने प्रसारण लाइनका लागि पश्चिम नवलपरासीमा मुआब्जा वितरणका लागि स्थपना गरिएको सम्पर्क कार्यालय

त्यसबाहेक लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु र  दाङ जिल्लाको महेन्द्र राजमर्ग अन्तर्गतको सडक खण्डलाई आधुनिक ढङ्गले मर्मत गर्ने लक्ष्य राखिएको छ।

पछिल्लो पटक जनावरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किएसँगै अमेरिकाले गर्दै आएको अन्तराष्ट्रिय सहयोग पुनरावलोकन गर्ने गरीं तत्कालका लागि ९० दिन सहयोग रोक्ने कार्यकारी आदेश जारी गर्नु  भएको थियो ।

ट्रम्पको आदेश बमोजिम विशेषगरी युएसएआईडी अन्तर्गत अन्तर्राष्ट्रिय सहायता कार्यक्रममा बढी प्रभाव परेको थियो ।  आदेशसँगै हजारौँ कर्मचारीको जागिर निलम्बनमा परेको छ ।

एमसीसी कार्यान्वयनको चरणको घोषणा  कार्यक्रममा सहभागी तत्कालिन अर्थमन्त्री  र एमसीसीका प्रतिनिधि

नेपालमा युएसएआइडीसँग सम्बन्धित कार्यक्रम पनि यसअघि नै स्थगन गरिएको छ । सो आदेशको प्रभाव एमसीसी परियोजनामा नपर्ने भनिए पनि अन्तत्त: परियोजना कार्यावयनमा गएको करिव ढेड बर्ष पछि एमसीसी परियोजना स्थगन भएको छ । अर्थमन्त्रालयले आज साँझ एव विज्ञप्ति मार्फत एमसिसी कोष अन्तर्गतका क्रियाकलाप र भुक्तानी रोकेको हो ।

”अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी 20, 2025 मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।” अर्थमन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कार्यान्वयनको एक बर्षमा एमसीसी कम्प्याक्ट अन्तर्गत भएका मुख्य कार्यहरु

Previous Post

सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप

Next Post

बढ्यो सुनचाँदीको मुल्य

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

बढ्यो सुनचाँदीको मुल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In