• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारी अस्पतालका शौचालयको कन्तविजोग, स्वस्थ कुरुवा रोग लिएर फर्कने डर !

by
२४ पुस २०७९,
0
सरकारी अस्पतालका शौचालयको कन्तविजोग, स्वस्थ कुरुवा रोग लिएर फर्कने डर !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुनै पनि संक्रमण र रोग फैलिन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्ने मुख्य मध्येको शर्त हो । तर, काठमाडौं उपत्यकाका सरकारी अस्पतालका शौचालयहरु निकै बिजोग अवस्थामा संचालन भइरहेका छन् । शौचालयमा कतै चुक्कुल छैन्, कतै विजुली छैनन्, कतै पानी भरिएका छन् त कतै नाक नछोपी जान सकिन्न ।

कान्ति बाल अस्पतालमा विरामी र कुरुवा गरि दैनिक २ हजार भन्दा बढीको आवतजावत हुन्छ । दैनिक हजारौ मानिसको आवतजावत हुने यो क्षेत्रमा शौच गर्न आउनेहरु नाक छोप्दै शौचालय भित्र जान्छन र त्यसै गरि निस्कन्छन् । यो उनीहरुको बाध्यता हो । अस्पतालको शौचालयमा चुक्कुल, बत्ती छैन र कतै वान्ताको फोहरले भित्र जानै नसकिने अवस्था छ । प्रयोग गर्नै नमिल्ने गरि शौचालय पानीले टम्म भरिएको छ । अस्पतालमा आउने विरामी र विरामी कुरुवाले यस्ता समस्या वर्षौदेखि खेप्दै आएका छन् । तर, यस विषयमा अस्पताल प्रशासन भने अनविज्ञ रहेको बताउँछ ।

देशकै ठूलो र जेठो सरकारी अस्पताल वीरमा पनि यस्तै समस्या छ । यहाँ दैनिक २ हजार ५ सय भन्दा बढी विरामी आउँछन् । तिनका कुरुवा पनि उत्तिकै हुन्छन् । तर, तिनीहरुलाई यो अस्पतालमा शौचालय जानुपर्यो भने लाईनमा बस्नुपर्छ । आपतकालिन अवस्थामा कसरी लाईनमा बस्ने ? लाइनमै बसेर शौचालय गयो श्वास लिनै नसकिने दुर्गन्ध फैलिएको छ । अस्पताल प्रशासनले भने दैनिक सरसफाई गरिएपनि बाटोमा हिड्नेहरु र वरपरका व्यवसायीले समेत अस्पतालकै शौचालय प्रयोग गर्ने हुँदा धेरै भिड र दुर्गन्ध बढेको बताएको छ ।

दुर्गन्धित शौचालय सर्वसाधारणका लागि मात्र हो । त्यहाँका कर्मचारीले भने फार व्यवस्थित छुट्टै शौचालय प्रयोग गर्छन् । आफूले प्रयोग गर्ने शौचालयमा साँचो लगाएर जान्छन् । यो एक उदाहरण मात्रै हो । काठमाडौं उपत्यकाको अन्य थुप्रै सार्वजनिक अस्पतालका शौचालयको अवस्था यस्तै छ ।

Previous Post

गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

Next Post

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयको अधिकार अध्यक्ष ठाकुरलाई

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयको अधिकार अध्यक्ष ठाकुरलाई

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयको अधिकार अध्यक्ष ठाकुरलाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In