• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजा युद्धविराम भंग हुने खतरा बढेसँगै क्षेत्रीय मध्यस्थकर्ता इजिप्ट र कतार सम्झौता जोगाउने कसरतमा

by
१ फाल्गुन २०८१,
0
गाजा युद्धविराम भंग हुने खतरा बढेसँगै क्षेत्रीय मध्यस्थकर्ता इजिप्ट र कतार सम्झौता जोगाउने कसरतमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायल र हमासबीचको आरोप प्रत्यारोप र चेतावनीका कारण गाजा युद्धविराम भंग हुने खतरा बढेसँगै क्षेत्रीय मध्यस्थकर्ता देशहरू इजिप्ट र कतारका वार्ताकारहरू सम्झौता जोगाउने कसरतमा जुटेका छन् ।

संकट समाधानकालागि हमासका गाजाप्रमुख खलिल अल हया नेतृत्वको एउटा उच्चस्तरिय टोली वार्ताकालागि इजिप्टको राजधानी कायरो पुगेको छ । हमासले पनि आफुहरू सम्झौताका प्रावधानप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।

यसैबीच इजरायलले मध्यस्थकर्ता देशहरूमार्फत शनिबार दिउँसोसम्ममा थप तीन जना बन्धक रिहा गरे युद्धविराम सम्झौता कायम रहने सन्देश पठाएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

यसअघि मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार दिउँसोसम्ममा बन्धक रिहा नगरे युद्धविराम भंग हुने चेतावनी दिएपछि कति जना बन्धकका सम्बन्धमा यो चेतावनी दिइएको हो भन्ने द्विविधा सिर्जना भएको थियो ।

शनिबार रिहा गर्ने भनिएका तीन जना, पहिलो चरणमा रिहा गर्ने भनिएका ३३ जनामध्ये बाँकी जिवित ९ जना वा गाजामा रहेका सबै ७६ जना भन्ने मिश्रित बयानबाजीले अन्यौल थपेको थियो । सरकारका एक जना मन्त्रीले सबै ७६ जनै बन्धकका सम्बन्धमा यो चेतावनी दिइएको बताएपछि युद्धविराम सम्झौता भंग हुने सम्भावनालाई थप बल पुगेको थियो ।

इजरायलमाथि युद्धविराम सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै हमासले शनिबार गर्ने भनिएको तीन जना इजरायली बन्धकको रिहाई अर्को सूचना जारी नहुँदासम्मकालागि स्थगित गरिएको जनाएपछि तनाव सुरु भएको हो । हमासको त्यस्तो भनाई आएसँगै सोमबार नै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले शनिबार दिउँसोसम्म गाजामा रहेका सबै बन्धक मुक्त नगरिए इजरायलले युद्धविराम सम्झौता तोडनु पर्ने सुझाव दिनुभएको थियो । त्यसलगत्तै मंगलबार इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको लाइन अनुरुपकै चेतावनी जारी गर्नु भएको थियो ।

यसैबीच रोयटर्सले इजरायलले आफ्ना सबै जगेडा सैनिकहरूलाई सम्भावित गाजा युद्ध पुनः सुरु हुन सक्ने अवस्थाकालागि तयार रहन निर्देशन दिएको जनाएको छ ।

जनवरी १९ देखि गाजा युद्धविराम सुरु भएयता हमासले आफ्नो नियन्त्रणमा रहेका १६ इजरायली र ५ थाइ गरी २१ जना बन्धकलाई रिहा गरिसकेको छ भने प्रत्युत्तरमा इजरायलले पाँच सय ६६ जना प्यालेष्टिनी कैदीलाई रिहा गरेको छ ।

Previous Post

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

Next Post

डाडाखेतमा ‘सवस्टेशन’ निर्माण अन्तिम चरणमा

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
डाडाखेतमा ‘सवस्टेशन’ निर्माण अन्तिम चरणमा

डाडाखेतमा ‘सवस्टेशन’ निर्माण अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In