• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजस्व विभागका प्रमुखको सरुवा, भन्सार र आन्तरिक राजस्वमा नयाँ नेतृत्व

by
१ फाल्गुन २०८१,
0
राजस्व विभागका प्रमुखको सरुवा, भन्सार र आन्तरिक राजस्वमा नयाँ नेतृत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राजस्व संकलनका लागि महत्वपूर्ण भूमिमा रहने भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक फेरिएका छन् । अर्थ मन्त्रालयले बुधबार बेलुका सार्वजनिक गरेको सूची अनुसार १४ सहसचिवको सरुवा र कार्यविभाजन गर्ने क्रममा राजस्व विभागका प्रमुखको सरुवा तथा हेरफेर गरेको हो ।

भन्सारको महानिर्देशकमा महेश भट्टराई र आन्तरिक राजस्वको महानिर्देशकमा मदन दहाललाई सरुवा गरिएको छ ।उनीहरू दुवै जना अर्थ मन्त्रालयमा कार्यरत थिए । दहाल अर्थको प्रशासन प्रमुख र भट्टराई योजना अनुगमन तथा मुल्यांकन महाशखा प्रमुख एवं प्रवक्ता थिए । मन्त्रिपरिषद्ले सोमबार भन्सार महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिकका महानिर्देशक रामप्रसाद आचार्यलाई सरुवा गरेको थियो । उनीहरू दुवैलाई महानिर्देशक बनेको ६ महिनामा सरुवा गरिएको थियो ।

भन्सार महानिर्देशकमा सरुवा गरिएका भट्टराईलाई अर्थका जानकारको रुपमा हेरिने गरेको छ । यस अघि उनले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासक र राष्ट्रिय योजना आयोगमा काम गरिसकेका छन् । दहालले भने यसअघि राजस्व अनुसन्धान विभाग र वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन् । दहाललाई २०७८ कात्तिकमा राजस्व अनुसन्धानको महानिर्देशकको जिम्मेवारी दिएकोमा तीन महिनामा फिर्ता गरिएको थियो ।

मन्त्रालयले त्रिभुवन विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश बराललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ । विमानस्थल प्रमुख रिक्त भएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ भने र गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा सरुवा गरिएको छ ।

Previous Post

सुन र चाँदीको मूल्यमा वृद्धि: आज छापावाल सुनको मूल्य १ लाख ६९ हजार ८०० रुपैयाँ

Next Post

चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In