• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन १ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः सामूहिक कार्य गरेको भए सफलता मिल्नेछ। टाढा पुगेका साथी आज तपाईंको कुरा सुनेर सहकार्य गर्न आइपुग्ने योग छ। तपाईंको घरमा पाहुँना आइपुग्दा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः दैनिक काममा अवरोध हुनेछ। मन अशान्त बन्नसक्ने जोखिम छ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्नेछ।

मिथुनः व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। बोलीका कारण साथीहरु रुष्ट भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गुरुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

कर्कटः व्यापारमा तपाईंले गरेको मिहिनेतको फाइदा अरुले लिनेछन्। आत्मविश्वासको कमी हुँदा महत्त्वपूर्ण काम नबन्ने जोखिम छ। डुब्न लागेको सम्पत्ति भने फिर्ता हुने योग छ।

सिंहः मनमा खुशी मिल्नेछ। उद्योग र व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। अध्ययनमा मिहिनेत गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

कन्याः नयाँ कार्यको थालनी गर्न लागेको भए विज्ञसँग सल्लाह लिनु उचित हुनेछ। लामो समयदेखि रोकिएका योजना संशोधन गरेर अगाडि बढ्नुपर्ने समय आएको छ। विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

तुलाः साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापारमा लाभ हुने योग छ। दाम्पत्य जीवनमा खटपटी आउने जोखिम छ। शिक्षाको क्षेत्रमा लगानी गरे फाइदा हुने योग छ।

वृश्चिकः कार्य क्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। सानो प्रयासले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्ने समय छ। औषधीमा नियमित गर्नुपर्ने देखिन्छ।

धनुः श्रमको मूल्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने समय छ। आध्यात्मिक अभियान्तासँगको भेटले मनमा हौसला बढ्नेछ। दैनिक काम गर्दा थोरै बोल्नु उचित हुन्छ। व्यवहार गर्दा मिहिनेतको खाँचो देखिन्छ।

मकरः आज साथीभाइसँग सहकार्य हुनेछ। आफन्तबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ। स्वास्थ्यको क्षेत्रमा भने विशेष ध्यान दिनुपर्नेछ। धार्मिक कार्यमा मन जानेछ। भ्रमण गर्दै हुनुहुन्छ भने रमाइलोसँग दिन बित्नेछ।

कुम्भः साहसिक काम गर्ने समय आएको छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहेको छ। मध्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ।

मीनः आफन्त र सन्तानको प्रगति देखेर मन खुशी बन्नेछ। आर्थिक र सामाजिक क्षेत्रमा राम्रो प्रभाव देखिनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

Previous Post

यी नै हुन् ‘प्लेब्वाई’ मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका

Next Post

आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

सम्बन्धित खबर

बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
Load More
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, तराई र पहाडी भागमा हुस्सु र हल्का हिमपातको सम्भावना

आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In