• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ २८ गते सोमबारको राशिफल

मेषः बोल्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। सबै काम छोडेर परिवारलाई समय दिनुपर्नेछ।

वृषः दिन राम्रो छ। परिवार र साथीले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कटः मन शान्त बन्नेछ। सहकर्मीसँग मिलेर गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

सिंहः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा श्रम गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक भ्रमणको योग छ। आम्दानीको क्षेत्र विश्वासिलो बन्नेछ।

कन्याः आम्दानी बढ्नेछ छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा अवरोध हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

तुलाः बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुने दिन छ। परिवारले राम्रो साथ र सहयोग मिल्नेछ।

वृश्चिकः औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः आज उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। राज्यको तर्फबाट त्रास बढ्दा काम गर्दा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्ने योग छ।

मकरः आज तपाईंले सोचेका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा भने उतारचढाव बढ्नेछ। महत्त्वपूर्ण समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मौसमी रोगबाट बच्नु आवश्यक देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मीनः साढेसाती शनिदशा भए पनि शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अमेरिकाको ट्रेजरी डिपार्टमेन्टका डाटासम्म पहुँच राख्ने इलन मस्कको योजनामा अदालतको रोक

Next Post

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In