• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः मेरी रोबर्ट राइनहार्ट यसरी बनिन् सफल

by
२४ पुस २०७९,
0
सफलताको कथाः मेरी रोबर्ट राइनहार्ट यसरी बनिन् सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेरी रोबर्ट राइनहार्ट आफ्ना जासुसी उपन्यासका लागि प्रख्यात छिन् । उनका उपन्यासहरुमा एक बुद्धिमान नायिका अपराधका रहस्य सुल्झाउँछिन् । यो लोकप्रिय कथानकमा उनले धेरै उपन्यास लेखिन् । उनले यसबाहेक हास्य लेख र रोमान्टिक कहानी पनि लेखिन् । १९२० मा उनले जेम्स एवरी हापवुड सँग मिलेर ‘द वेष्ट’ नामक नाटक लेखिन् । सो उपन्यास राइनहार्टका उपन्यास ‘द सर्कूलर स्टेयरकेस’ मा आधारित थियो ।

साहित्यकारको लामो करियरमा उनले ५० भन्दा धेरै उपन्यास लेखे त्यो समयमा उनी अमेरिकाकै सर्वाधिक आम्दानी गर्ने लेखिका थिइन् । रोचक कुरा त यो कि उनले बाध्यतावश लेख्नलाई आफ्नो करियर बनाएकी थिइन् । उनको जीवनमा अचानक आर्थिक संकट नआएको भए शायद उनले कहिले पनि उपन्यास लेख्दिन थिइन् ।

राइनहार्ट लेखनमा रुचि त राख्थिन तर विवाहपछि उनी घर–गृहस्थीमा यति नराम्ररी अल्झिइन कि उनलाई उपन्यास लेखनबारे सोच्ने फुर्सद पनि भएन । उनी आफ्ना तीन छोराहरु र बिरामी आमाको देखभालमा नै व्यस्त रहन्थिन् । त्यसैवेला बिपत्तिले उनको दैलोमा पाइला टेक्यो । एउटा आर्थिक बिपत्तिमा उनका पतिको सारा सम्पत्ति गुम्यो र उनको परिवार ऋणमा डुब्यो । राइनहार्टको मनमा लेखेर नै परिवारको आर्थिक स्थिति सुधार्ने विचार आयो । उनले दिउँसो लेख्ने समय तालिका बनाइन् । यसबाहेक राति बच्चाहरु सुतेको बेला, पति बिरामी हेर्न गएको बेलामा पनि उनी लेख्न बस्थिन् । आफ्नो जीवनमा आइपरेका बिपत्तिका कारणले नै मेरी रोबर्ट राइनलाई यति सफल लेखिका बन्न सकिन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

मैदाले हाम्रो शरीरलाई पु-याउने हानीहरु

Next Post

१५औं चरणको मतदानमा अमेरिकी सभामुख चुनिए म्याककार्थी

सम्बन्धित खबर

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
Load More
Next Post
१५औं चरणको मतदानमा अमेरिकी सभामुख चुनिए म्याककार्थी

१५औं चरणको मतदानमा अमेरिकी सभामुख चुनिए म्याककार्थी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In