• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पीडादायक रोग ‘जनै खटिरा’ आएमा यस्तो भोजन सेवन गर्नुस्

by
२४ पुस २०७९,
0
पीडादायक रोग ‘जनै खटिरा’ आएमा यस्तो भोजन सेवन गर्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनै खटिरालाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किन कि यो खटिरा चिलाउनुको साथै दुखाउने खालको हुन्छ । भाइरसको संक्रमणबाट यो रोग लाग्छ । धेरै जसो अनुहार, टाउको, छाती, पेट, पिठ्युँमा यो समस्या देखिन्छ । यी बाहेक हात खुट्टामा पनि देखिन सक्छ । सामान्यतया ४०–५० नाघेकाहरुलाई यो रोग लाग्ने संभावना बढी हुन्छ ।
घाउ साह्रै दुख्ने हुँदा रोग पीडादायक हुन्छ । यो रोगमा लाभदायक भोजनको माध्यमबाट पनि उपचार गर्न सकिन्छ ।
आर्जेनिन एमिनो एसिड पाइने खानाहरु जस्तै वदाम, पेश्ता, काजु, ओखर, चकलेट, जौ, गहुँ भटमास, बियाँहरु खान बन्द गर्न सकिन्छ । यी खानाहरुले भाइरस वृद्धि गर्न मद्दत गर्ने हुँदा यसलाई नखानु वेश हुन्छ ।
– लाइसिन एमिनो एसिड पाइने खानाहरु जस्तै माछा, मासु, गेडागुडी (भटमास बाहेक) दूध, चिज, मुगी आदिलाई दैनिक भोजनमा समावेश गराउनुपर्छ ।
– दैनिक ६ केस्रा ठूलो लसुन काँचै वा १ मिनेट उमाले खानु लाभदायक हुन्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउने भोजनहरु लिनु उपयुक्त हुन्छ ।
– मल्टिभिटामिन÷मल्टिमिनरल्स सप्लिमेन्ट खानु यो समस्यामा लाभदायक मानिन्छ ।
– यो रोगमा ४००० एमजी भिटामिन सी दैनिक आवश्यक पर्छ । तसर्थ अमिला जातका फलफूल स्ट्रबेरी प्रशस्त खानुको साथै आवश्यकता अनुरुप भिटामिन सी का चक्की पनि प्रयोग गर्न सकिन्छ ।
– भिटामिनको ई को प्रयोगद्वारा पनि यो समस्याको उपचार भएको पाइन्छ ।
दैनिक कम्तिमा ४०० आई यु देखि बढीमा १६०० आई यु सम्म भिटामिनको सेवन गरी विज्ञहरुले यसको उपचार गरेका छन् ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा ६ जना पक्राउ

Next Post

चीनमा कुल जनसंख्याको ४० प्रतिशत कोभिड संक्रमित

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

चीनमा कुल जनसंख्याको ४० प्रतिशत कोभिड संक्रमित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In