• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अरब लिग र ओआइसीको आकस्मिक सत्र बोलाउन हमासको आग्रह

by
२५ माघ २०८१,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र सार्ने सुझाबपछि हमासले बिहीबार अरब लिग र इस्लामिक सहयोग सङ्गठन (ओआइसी)लाई आकस्मिक अधिवेशन बोलाउन आह्वान गरेको छ।

एक प्रेस विज्ञप्ति जारी गर्दै हमासका नेता महमुद मर्दावीले अरब क्षेत्र र अन्तर्राष्ट्रिय दुवै स्तरमा समन्वयात्मक कूटनीतिक प्रयासको लागि आह्वान गर्दै उनीहरूको अधिकारलाई कमजोर पार्ने वा उनीहरूलाई आफ्नो भूमिबाट विस्थापित गर्ने उद्देश्य राख्ने कुनै पनि प्रस्तावविरुद्ध संयुक्त प्यालेस्टिनी अडानको आवश्यकतामा जोड दिएको छ ।

उनले प्यालेिस्टनी एकतालाई मजबुत बनाउन र गाजा र प्यालेस्टाइनलाई समग्ररूपमा सामना गर्नका लागि व्यापक रणनीति विकास गर्न एकीकृत मोर्चा गठन गर्न आह्वान गर्दै प्रतिक्रियामा राजनीतिक, कूटनीतिक र व्यावहारिक उपायहरूको समन्वय समावेश हुनुपर्नेमा जोड दिए ।

हमास नेताले ट्रम्पको प्रस्तावलाई ‘नश्लवादी’ योजनाको संज्ञा दिएको छ । उनले प्यालेस्टिनी मुद्दालाई कमजोर पार्ने, अधिकार खोस्ने र आफ्नो मातृभूमिबाट विस्थापित गर्ने उद्देश्यले ल्याइएको योजना ट्रम्पको ‘समाधान नीति’को निरन्तरता भएको बताउँदै यसको कडा रूपमा विरोध गरे ।

Previous Post

शिक्षा क्षेत्र बरालिएको छः पूर्वराष्ट्रपति भण्डारी

Next Post

प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
संसद भवनभित्र प्रहरीद्धारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या

प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In