• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

    जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
२४ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ २४ गते बिहीबारको राशिफल

मेषः धनलक्ष्मी योग परेकाले तपाईंलाई आज चिट्ठा पर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा भने गुरुको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ।

वृषः तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ। नाट्य क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा गरेको सानो लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ।

मिथुनः सञ्चित धन खर्च हुनाले मनमा अशान्ति बढ्नेछ। व्यापारमा फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। आफूले गर्ने काममा एक्लै अगाडि नबढी सहकार्य गर्नु राम्रो हुनेछ। परिवारमा विवाद नगर्दा फाइदा हुनेछ।

कर्कटः शनिदेव अनुकल भएमा दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। भूमी सम्बन्धी कारोबारमा लाभ हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः कर्मस्थानमा चन्द्रमा पुगेकाले कामलाई निरन्तता दिनु राम्रो हुन्छ। मन अशान्त बन्दा ठुलो घाटा हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्याः स्वास्थ्यले साथ दिनेछ। परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा साथ दिँदा मन शान्त बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुनेछ।

तुलाः दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज छ। सहकर्मी साथीबाट उचित सल्लाह प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या बढ्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

धनुः दिन सामान्य छ। धनको पछाडि लाग्दा इज्जतमा समस्या हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः मनको कुरा सार्वजनिक गर्ने दिन छ। कुरा गुम्स्याएर राख्नाले समस्या बढ्नेछ। राज्यको तर्फबाट तपाईंको काममा साथ र समर्थन प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मनमा शान्ति मिल्नेछ।

कुम्भः दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारको साथ मिल्दा मन शान्त बन्नेछ।

मीनः भगिनी संघ संस्थानको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ। शिक्षामा संघर्ष गर्नुपर्ने समय छ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

डिभोर्सपछि निर्देशकसँग डेट गर्दै अभिनेत्री सामन्था

Next Post

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा : बिक्रीदर १४० रुपियाँ नाघ्यो

सम्बन्धित खबर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
फिचर-ब्यानर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

२४ बैशाख २०८३,
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
फिचर-ब्यानर

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

२४ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ बैशाख २०८३,
जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ
आर्थिक

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

२४ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

२४ बैशाख २०८३,
उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
आर्थिक

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

२३ बैशाख २०८३,
Load More
Next Post
सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा : बिक्रीदर १४० रुपियाँ नाघ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In