• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजा कब्जा गरी अन्तर्राष्ट्रिय क्षेत्र बनाउने ट्रम्पको उदघोष

by
२३ माघ २०८१,
0
गाजा कब्जा गरी अन्तर्राष्ट्रिय क्षेत्र बनाउने ट्रम्पको उदघोष

President Donald Trump meets with Israel's Prime Minister Benjamin Netanyahu in the Oval Office of the White House, Tuesday, Feb. 4, 2025, in Washington. (AP Photo/Evan Vucci)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । गत २० जनवरीमा दोस्रो पटक ह्वाइट हाउसमा पुनरागमनपछि पहिलो पटक विदेशी नेतासँग ट्रम्पको भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा दुवै शीर्ष नेताबीच इजरायलको हमाससँग भएको युद्धविराम र गाजाको भविष्यबारे महत्वपूर्ण छलफल भएको बताइएको छ । भेटवार्तापछि ट्रम्पले नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकाले गाजापट्टी नियन्त्रण गर्ने र त्यस क्षेत्रका विकास गर्ने बताएका छन् । साथै अमेरिकाले गाजापट्टीको दीर्घकालीन स्वामित्व राख्ने ट्रम्पको भनाइ छ । प्यालेस्टाइनलाई राज्यको मान्य दिने वा नदिने विषयमा ट्रम्पले कुनै प्रतिक्रिया दिएनन् ।

ट्रम्पले भत्किएका भवनहरूको पुनर्निर्माण गर्दै आर्थिक विकासको सिर्जना, असीमित संख्यामा रोजगारी र आवास प्रदान गर्ने बताएका छन् । ट्रम्पले गाजा ‘अन्तर्राष्ट्रिय क्षेत्र’ हुने स्पष्ट पार्दै अमेरिकाले पुनर्निर्माण पूरा गरेपछि विश्वभरका मानिसहरू गाजामा बस्ने सक्ने आश्वासन दिएका छन् । बसोबास गर्नेमा प्यालेस्टिनी पनि हुनसक्ने उनको भनाइ छ ।
यस्तै प्यालेस्टिनीसँग कुनै विकल्प नरहेको कारण उनीहरूलाई अन्य मुलुकमा शरण लिन समेत ट्रम्पले बताएका छन् ।

तर, उनको प्रस्तावलाई यसअघि नै पाँच वटा अरब राष्ट्रले अस्वीकार गरिरसकेका छन् । यसैबीच ट्रम्पले इरानी तेल निर्यातलाई शून्यमा झार्ने गरी आक्रमण प्रतिबन्ध लगाउने र इरानी शासनमाथि अधिकतम दबाब नीति पुनःस्थापित गर्ने गरी कदम चाल्ने बताएका छन् । यस्तै नेतान्याहूले ट्रम्पको प्रशंसा गर्दै अमेरिका इजरायलको सबैभन्दा ठूलो मित्र भएको बताए । नेतन्याहूले ट्रम्पको गाजा योजनाले ‘इतिहास परिवर्तन’ गर्ने समेत स्पष्ट पारे ।

गाजावासीलाई विस्थापित गर्ने ट्रम्पको योजनाले आरजकता निम्तिने सक्ने भन्दै हमासले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । यस्तै साउदी अरबले प्यालेस्टाइनलाई राज्यको मान्यता नदिइए इजरायलसँग सम्बन्ध विस्तार हुन नसक्ने बताएको छ ।

Previous Post

त्रिशूली नदीमा पुल नबन्दा सास्ती

Next Post

२०२४ मा मङ्गोलियामा रेनडियरको संख्या घट्यो

सम्बन्धित खबर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
समाचार

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

१७ अशोज २०८३,
Load More
Next Post
२०२४ मा मङ्गोलियामा रेनडियरको संख्या घट्यो

२०२४ मा मङ्गोलियामा रेनडियरको संख्या घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In