• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अखिल क्रान्तिकारीमा फेरी नयाँ लफडा

by
२२ माघ २०८१,
0
अखिल क्रान्तिकारीमा फेरी नयाँ लफडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा फेरि अर्को नयाँ लफडा सुरु भएको छ । लामो समय विवादका बीच ३२ वर्षे उमेर हद लगाएर नयाँ नेतृत्व चयन गरेको अखिल (क्रान्तिकारी)मा वरीयताको लफडा सुरु भएको हो ।

अखिल क्रान्तिकारीका ९ मध्ये ६ वटा प्रदेश अध्यक्षहरुले फ्र्याक्सन इञ्चार्जलाई संयुक्त पत्र पठाउँदै आफूहरुमाथि अन्याय भएको र वरीयता मिलाउन माग गरेका छन् ।

उनीहरुले प्रदेश अध्यक्षहरुलाई केन्द्रको उपाध्यक्ष सरहको वरीयता दिनुपर्ने, प्रदेशको उपाध्यक्ष र प्रमुख सचिवलाई केन्द्रको उपमहासचिव सरह तथा अन्य पदाधिकारीलाई सचिव वो सोसरह हुने व्यवस्था कायम गरी विधान सच्याउन माग गरेका छन् ।

उमेरमा केन्द्रीय अध्यक्षभन्दा ‘सिनियर’ प्रदेश अध्यक्षहरुले वरीयता नमिलेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।

विधान नसच्याए पदाधिकारी बैठक, सपथग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी नहुने र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी नगराउने पत्रमा उल्लेख गरेका छन् ।

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू गरेर अध्यक्षमा विजय सापकोटा नेतृत्वको टोली निर्वाचित भएको थियो । केन्द्रको नेतृत्व चयन हुनुभन्दा अगाडि उमेर हद नलगाई क्याम्पस इकाइ समिति, स्थानीय तहका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन (केही बाहेक) सम्पन भएका थिए ।

उमेरहदबारे निर्णय स्पष्ट नभएको अवस्थामा उमेर र क्रियाशीलता दुवै आधारमा ‘सिनियर’ नेताहरु प्रदेश अध्यक्ष बनेका थिए । अहिले केन्द्रमा ‘जुनियर’ नेतृत्व आएपछि प्रदेश अध्यक्षहरुले वरीयताक्रम मिलाउन माग गरेका हुन् ।

यस्तो माग गर्नेहरुमा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष वीरबहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष मनसिंह शाही, लुम्बिनी प्रदेश अध्यक्ष पुष्कर शाह, गण्डकी प्रदेश अध्यक्ष त्रिदीप गुरुङ, बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल र कोशी प्रदेश अध्यक्ष चन्द्र माङमुङ छन् ।

Previous Post

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

Next Post

चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो

सम्बन्धित खबर

राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आवाज

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

२८ साउन २०८३,
विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
Load More
Next Post
चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो

चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In