• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

    थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

    थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलारुसका नयाँ विदेशमन्त्री र भारतीय राजदूतबीच एससीओ अध्यक्षताबारे छलफल

by
२४ पुस २०७९,
0
बेलारुसका नयाँ विदेशमन्त्री र भारतीय राजदूतबीच एससीओ अध्यक्षताबारे छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिन्स्क— बेलारुसका लागि भारतीय राजदूत आलोक रञ्जन झाले बेलारुसका नयाँ विदेशमन्त्री सर्गेई अलेनिकसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा भारतीय राजदुतले भारतले अध्यक्षता गरिरहेको सांघाई सहयोग संगठन (एससीओ) को बारेमा छलफल गरेका छन् । दुई बीच भएको भेटवार्तामा बेलारूसी—भारत सम्बन्धका सामयिक मुद्दाहरू, साथै सांघाई सहयोग संगठनको ढाँचाको बारेमा छलफल भएको बेलारुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेको छ ।

दुवै पक्षले बेलारुस र भारतबीच विभिन्न तहमा सहयोग प्रगाढ बनाउन आपसी चासोको पुष्टि गरेका छन्। भारतले सेप्टेम्बर २०२३ सम्म यस संगठनको अध्यक्षता गर्नेछ । यसअघि नोभेम्बरमा साङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरूको परिषद्को २१औँ बैठक भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएको थियो। सदस्य राष्ट्रहरूका प्रमुखहरूले विश्व र क्षेत्रीय विकासका प्रमुख मुद्दाहरूमा आफ्नो विचार आदानप्रदान गरे ।

उक्त बैठकमा एससीओ सदस्य राष्ट्र भित्र व्यापार, आर्थिक, सांस्कृतिक र मानवीय सहयोगलाई सुदृढ गर्न प्राथमिकताका उपायहरूबारे छलफल भएको थियो । यसको साथै उक्त बैठकमा सदस्य राष्ट्रका प्रमुखहरूले २०२२–२०२३ का लागि गणतन्त्र भारतको अध्यक्षताको लागि आफ्नो समर्थन व्यक्त गरे। प्रतिनिधिमण्डलका प्रमुखहरूले आज विश्व द्रुत विकास र व्यापक परिवर्तनको नयाँ युगमा प्रवेश गरिरहेको बताए ।

Previous Post

मेगा बैंकद्वारा कृषि व्यवसाय प्रबद्र्धन गर्न किन्निहो प्रालिसँग सम्झौता

Next Post

पाकिस्तानमा बढ्दै गएको अपराध बीच संदिग्ध लुटेराले गरे सर्वसाधारण र प्रहरीको गोली हानी हत्या

सम्बन्धित खबर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
फिचर-ब्यानर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

१३ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

१३ अशोज २०८३,
थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले
फिचर-ब्यानर

थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

१३ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ अशोज २०८३,
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
Load More
Next Post
इरानको रिभोलुसनरी गार्डका सदस्यको गोली हानी हत्या

पाकिस्तानमा बढ्दै गएको अपराध बीच संदिग्ध लुटेराले गरे सर्वसाधारण र प्रहरीको गोली हानी हत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In