• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संकटाले पोखराको मैदानमा आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्यो

by
२४ पुस २०७९,
0
संकटाले पोखराको मैदानमा आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्यो

Sankata club facebook page

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा(अतिरिक्त समयमा भुटनिज युथ स्पोर्टस क्लबलाई ३(२गोल अन्तरले पराजित गर्दै संकटाले पोखराको मैदानमा आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्यो । दोस्रो पटक उपाधि उचाल्दा संकटाले दोस्रो पटक नै विदेशी टोलीको चुनौतिलाई पन्छायो । कप्तान सुनिल बलको निर्णायक गोलमा संकटाले उपाधि आफनो नाममा दोस्रो पटक लेखायो ।

निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको दोस्रो हाफमा सुनिल बलले गोल गर्दै कप्तानी जिम्मेवारी पुरा गरे । उनको कप्तानीमा संकटाले पोखरामा मैदानमा उपाधि उचाल्दै इतिहास बनायो । संयोग नै मान्नुपर्छ, संकटाले १९ औं संस्करणमा उपाधि उचाल्दा अफ्रिकन रुट्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि उचालेको थियो । दोस्रो पटक पोखराकै मैदानमा उपाधि उचाल्दा पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकालाई पन्छायो ।

शनिबार पोखराको मैदानमा भएको फाईनलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै भुटनिज युथले उत्कृष्ट कमब्याक गर्यो । पहिलो हाफमै कमब्याक गरेको भुटनिजले दोस्रो हाफमा खासै प्रभावकारी खेल प्रदर्शन नगरेपनि संकटाको आक्रमणलाई भने विफल बनाईरह्यो । खेललाई अतिरिक्तसम्म लम्ब्यायो । पहिलो हाफको ८ औं मिनेटमा निसान खड्काको क्रसबललाई भुटनिजका गोलकिपर पुजन थापामगरले बचाउ गरे । बचाउ गर्ने क्रममा रिवाउण्ड भएको बललाई उपयोग गर्दै सुरजजिउ ठकुरीले गोल गर्दै संकटालाई अग्रता दिलाए ।

पहिलो गोलबाट उत्साहित संकटाले खेलको ३५ औं मिनेटमा सुनिल बलको क्रस बललाई मुसेकले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएपछि संकटाले अग्रतालाई दोब्बर बनायो । संकटाले गोलको खुशीयाली भने लामो समय मनाउन सकेन् । ३७ औं मिनेटमा भुटनिजले गोल फर्काउँदै खेलमा फर्किने संकेत गर्यो । फ्रिकिकलाई सुदपयो गर्यो । मिगेल पालाफक्सको क्रसमा रेने सान्तलिनले गोल गर्दै अन्तर घटाए । पहिलो हाफको अतिरिक्त समयमा भुटनिजले बराबरी गोल गर्दै खेलमा फर्कियो । धिरज थाजलीको फ्रिकिकलाई अग्ला कदका खेलाडी विल्स ग्रिफितले गोल गर्दै बराबरीमा ल्याए । उनको गोलसँगै भुटनिज खेलमा फर्किएको थियो । दोस्रो हाफ गोलरहित हुदाँ खेलको निणार्यार्थ ३० मिनेट थपिएको थियो । खेलको ७८ औं मिनेटमा आयुष घालानको पासलाई स्टेफन विनोङले गुमाउँदा खेल अतिरिक्तमा लम्बिएको थियो । स्टेफनले फष्टबार च्याप्दै हानेको बल बाहिरिएको थियो । आयुषकै पाललाई स्टेफन प्रहारमा ढिलो हुदाँ क्लियर हुन पुग्यो ।

अतिरिक्त समयको पहिलो हाफ पनि गोलरहित भएपछि खेल टाईब्रेकरमा उद्दत थियो । तर खेलको ११५ औं मिनेटमा संकटाका कप्तान सुनिलले उत्कृष्ट फिनिसिङ गर्दै उपाधि दिलाए । मेसुकेको पासमा बलले पेनाल्टी बक्सभित्रबाट सदुपयोग गरेका थिए । खेलमा म्यान अफ दि म्याचको हकदार भने मेसुके बने ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी पुरस्कार संकटाका सुलिन बलले प्राप्त गरे । उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार संकटाका स्ट्राईकर मेसुकेले पाए । उनले चार गोल गरेका थिए । संकटाका गोलकिपर टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर घोषित भए । उत्कृष्ट डिफेण्ड भुटनिजका हेक्टर ओर्टेगा भए । बेष्ट मिडफिल्ड संकटाका आयुष घालान बने । उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने स्टेफन विनोङलाई प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक संकटाका प्रशिक्षक सल्यान खड्गी बने ।

विजेता संकटा क्लबले नगद १२ लाख रुपैया नगदसहित ट्रफी उचाल्यो । उपविजेता बनेको भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उत्कृष्ट पाँच विधाका विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता तथा उपविजेता एवं विधागत उत्कृष्टलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायतले

Previous Post

जर्मनीको आर्थिक सहयोगमा सञ्चालित बर्थिङ सेण्टरमा स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या बढ्दै

Next Post

नबिलएसएसईको पहिलो फेलोसिपकार्यक्रम सम्पन्न, उद्यमगर्ने र उद्योगीबन्नेलाई सहयोग गरिने

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
नबिलएसएसईको पहिलो फेलोसिपकार्यक्रम सम्पन्न, उद्यमगर्ने र उद्योगीबन्नेलाई सहयोग गरिने

नबिलएसएसईको पहिलो फेलोसिपकार्यक्रम सम्पन्न, उद्यमगर्ने र उद्योगीबन्नेलाई सहयोग गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In