• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
१२ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ १२ गते शनिबारको राशिफल

मेषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सहकर्मीले तपाईंको विरोध गर्नेछन्। मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ। खानपानमा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ।

वृषः दिन सामान्य छ। रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः तपाईंको कामप्रति साथीले असन्तुष्टि जनाउने छन्। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कटः शुभग्रहको बहुमत रहेको छ। धार्मिक क्षेत्रको काममा सहभागी हुँदा मन शान्त बन्नेछ। तपाईंका विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंहः सानो कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ। लगानी गर्ने भए सहकार्यको आँचो देखिन्छ। धेरै कमाउने भन्दा भएको जोगाउने बाटो रोज्नु उचित हुनेछ।

कन्याः दिन राम्रो छ। साथीको साथ र सहयोग मिल्नेछ। शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा फाइदा हुने योग रहेको छ।

तुलाः धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। गला र कलाको प्रदर्शनले तपाईंको नाम र दाम बढ्नेछ। परिवारले भन्दा साथीले गरेको प्रशंसाबाट मन शान्त बन्नेछ।

वृश्चिकः उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेका छन्। राज्यका अंगमा भएका काममा प्रयास गरे सफलता मिल्नेछ। साना कुराले तपाईंलाई छिटो रिस उठ्नसक्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुनेछ।

धनुः आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्ने जोखिम रहेको छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्ति विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः ११ औं स्थानमा चन्द्रमा पुगेकाले थोरै लगानी गरे पनि व्यापारमा ठुलो फाइदा हुने सम्भावना छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बिहान धार्मिक कार्यमा सहभागी बन्नु उचित हुनेछ।

कुम्भः साना कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको माध्यमबाट अगाडि बढ्नुपर्ने दिन छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले तपाईंको मनमा खुशी मिल्नेछ।

मीनः नवौ भावमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता

Next Post

आजको मौसम : कोशीमा मन्द शीतलहर

सम्बन्धित खबर

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
समाचार

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

२४ बैशाख २०८३,
समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
फिचर-ब्यानर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

२४ बैशाख २०८३,
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
फिचर-ब्यानर

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

२४ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ बैशाख २०८३,
Load More
Next Post
आजको मौसम : कोशीमा मन्द शीतलहर

आजको मौसम : कोशीमा मन्द शीतलहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In