• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 9, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

    प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकपको प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

by
११ माघ २०८१,
0
विश्वकपको प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको महिला यू-१९ विश्वकपको प्लेअफ खेल ७ विकेटले जितेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य पछाएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि पुजा महतोले २३ रन बनाएकी थिइन् । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा ४५ रन बनाएर अल आउट भएको थियो ।

मलेसियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली कप्तान पुजा महतोले सर्बाधिक ४ विकेट लिएकी थिइन् । त्यस्तै यस खेलमा रचना चौधरीले ३ विकेट लिएकी थिइन् ।

पुजाले यस खेलमा ४ विकेट लिएसंगै यस विश्वकपमा ९ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सूचीमा शिर्ष स्थानमा रहेकी छन् ।

यो जितपछि नेपाल जारी विश्वकपमा १४औं स्थानमा रहदै आफ्नो विश्वकप यात्रा समाप्त गरेको छ । यस अघिको समुह चरणका खेलमा नेपाल तिनै खेलमा हार बेहोरेर समुह चरणबाट बाहिरिएको थियो ।

Previous Post

ट्रम्पको आक्रामक निर्णयले विश्वभर हलचल, नेपालीलगायत आप्राबासी भागाभाग !

Next Post

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

सम्बन्धित खबर

झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम
आर्थिक

झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

२५ असार २०८२,
जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान
अन्तर्राष्ट्रिय

जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

२५ असार २०८२,
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
फिचर-ब्यानर

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

२५ असार २०८२,
प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार
समाचार

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

२५ असार २०८२,
बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान
फिचर-ब्यानर

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

२५ असार २०८२,
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
फिचर-ब्यानर

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

२५ असार २०८२,
Load More
Next Post
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In