• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

    अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ

    बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकपको प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

by
११ माघ २०८१,
0
विश्वकपको प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको महिला यू-१९ विश्वकपको प्लेअफ खेल ७ विकेटले जितेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य पछाएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि पुजा महतोले २३ रन बनाएकी थिइन् । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा ४५ रन बनाएर अल आउट भएको थियो ।

मलेसियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली कप्तान पुजा महतोले सर्बाधिक ४ विकेट लिएकी थिइन् । त्यस्तै यस खेलमा रचना चौधरीले ३ विकेट लिएकी थिइन् ।

पुजाले यस खेलमा ४ विकेट लिएसंगै यस विश्वकपमा ९ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सूचीमा शिर्ष स्थानमा रहेकी छन् ।

यो जितपछि नेपाल जारी विश्वकपमा १४औं स्थानमा रहदै आफ्नो विश्वकप यात्रा समाप्त गरेको छ । यस अघिको समुह चरणका खेलमा नेपाल तिनै खेलमा हार बेहोरेर समुह चरणबाट बाहिरिएको थियो ।

Previous Post

ट्रम्पको आक्रामक निर्णयले विश्वभर हलचल, नेपालीलगायत आप्राबासी भागाभाग !

Next Post

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

सम्बन्धित खबर

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
फिचर-ब्यानर

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

२९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ फाल्गुन २०८२,
उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी
आवाज

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

२९ फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२९ फाल्गुन २०८२,
फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ
आर्थिक

बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट

२९ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

२९ फाल्गुन २०८२,
Load More
Next Post
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In