• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्कर्षमा नेविसंघ विवाद : पार्टी गुहार्ने अध्यक्ष दुजाङ र प्रेमिका दुवैको कार्यशैलीप्रति निन्दा

by
१ माघ २०८१,
0
उत्कर्षमा नेविसंघ विवाद : पार्टी गुहार्ने अध्यक्ष दुजाङ र प्रेमिका दुवैको कार्यशैलीप्रति निन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पा र समानान्तर गतिविधि गरिरहेकी इतर समुहकी नेतृ प्रेमिका राना मगरबीचको आरोप–प्रत्यारोप छताछुल्ल भइरहेको बेला संघभित्रबाटै दुवैको कार्यशैलीप्रति असन्तुष्टि देखिन थालेको छ ।

नेवि संघका प्रभावशाली केन्द्रिय सदस्य भूपेन्द्रसिं थेबेले एकअर्काविरुद्ध आरोप लगाउँदै अध्यक्ष शेर्पा र विद्यार्थी नेतृ प्रेमिकाले पार्टी अनुशासन समिति गुहार्नु लज्जास्पद भएको बताउँदै आपसी मतभेद र विवाद संघको विधानअनुसार नै समाधन गर्न माग गरेका छन् ।

केही समयअघि कांग्रेसको शेखर कोइराला पक्षधर विद्यार्थी नेतृ प्रेमिकाले अध्यक्ष शेर्पामाथि आर्थिक अनियमितताको आरोप लगाउँदै पार्टीमा उजुरी दिएकी थिइन् भने अध्यक्ष शेर्पाले पनि केन्द्रिय सदस्य प्रेमिकाले संघको विधानविपरीत समानान्तर गतिविधि गरेको, संघको लेटरप्याड दुरुपयोग र आफूमाथि झुट्टा आरोप लगाएको भन्दै छानविन तथा कारवाहीको माग गर्दै पार्टी अनुशासन समितिमा उजुरी गरेका थिए ।

अध्यक्ष शेर्पाले संघको विधानविपरीत खुल्लमखुल्ला समानान्तर गतिविधि गरिरहँदासमेत केन्द्रिय सदस्य प्रेमिकालाई कारवाही नगरी लाचारी प्रर्दशन गरेको र प्रेमिकाले पनि संघको तदर्थ समितिमै बसेर आधिकारिक लेटरप्याड दुरुपयोग गर्दै अपरिपक्वता प्रर्दशन गरेको विद्यार्थी नेता थेबेले आरोप लगाएका छन् ।

विद्यार्थी नेताद्धयको आन्तरिक कलहले फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका नकरात्मक असर पार्न सक्ने र २०८१ चैत्रमा हुने भनिएको नेविसंघको १२ महाधिवेशनसमेत अन्योलमा परेको केन्द्रिय सदस्य थेबेको दावी छ । उनले संघभित्रको आपसी विवादलाई आन्तरिक रुपमै समाधान गरेर निर्धािरत समयमै लोकतान्त्रिक ढंगले महाधिवेशन सम्पन्न गर्न समेत माग गरेका छन् ।

Previous Post

सशस्त्र प्रहरीमा डिआइजीको रुवाबासी

Next Post

यस्तो देखियो थारू समुदायको माघी (फोटो फिचर)

सम्बन्धित खबर

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
Load More
Next Post
यस्तो देखियो थारू समुदायको माघी (फोटो फिचर)

यस्तो देखियो थारू समुदायको माघी (फोटो फिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In