• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लस एन्जलसमा आगो लागेको समयमा पनि लुटपाट

by
१ माघ २०८१,
0
लस एन्जलसमा आगो लागेको समयमा पनि लुटपाट

ALTADENA, CALIFORNIA - JANUARY 08: Wind pushes embers into a home as the Eaton Fire moves through the area on January 08, 2025 in Altadena, California. Fueled by intense Santa Ana Winds, the Palisades Fire has grown to over 2,900 acres and 30,000 people have been ordered to evacuate while a second fire has emerged near Eaton Canyon in Altadena. Justin Sullivan/Getty Images/AFP (Photo by JUSTIN SULLIVAN / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लस एन्जलस – अमेरिकामा लस एन्जलसमा आगो अझै दन्किरहेको छ। सबैभन्दा ठुलो पालिसेडको आगो १४ प्रतिशत नियन्त्रणमा छ। यस क्षेत्रमा आधी समेत आउने प्रक्षेपण भए पछि यसको तयारी गरिएको लस एन्जलसका मेयर कारेन बासले बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मृत्यु भएका २४ जनाको सम्झना गर्दै सिङ्गो अमेरिका भाव विह्वल भएको बताए। इटन र पालिसेडमा गरेर २३ जना अझै हराइरहेका छन्।

यसै समयमा लुटपाटमा संलग्न भएका ९ जनालाई गिरफ्तार गरिएको छ। आगजनी गरिएको आरोपमा अर्का एक जनालाई पनि गिरफ्तार गरिएको छ। उनीहरूलाई २५ वर्षको जेल सजायदेखि आजीवन कारावाससम्मको सजाय हुनसक्ने छ।

यसैगरी मूल्य वृद्धि गर्ने, अनधिकारिक क्षेत्रमा ड्रोन उडाउँदै अग्नि नियन्त्रकलाई अप्ठेरो पार्ने तथा इन्टरनेट स्क्याम गर्नेलाई पनि कानुनको दायरामा ल्याइने जनाइएको छ।

आगलागीको कारणबारे सङ्घीय सरकारले छानबिन सुरु गर्ने भएको छ। लिफोर्नियाका अभियोजक माटिन इस्ट्रेडाका अनुसार दक्षिण क्यालिफोर्नियामा सुरुवाती अवस्थामा आगो लागेको अवस्थाबाट छानबिन गर्दै छन्।

यस अप्ठेरो समयमा कोही यसको लाभ उठाउँदै लुटपाट मच्चाइ रहेका छन् भने कोही नभे यस्तो समयमा मानवीय सहयोगमा व्यस्त छन्। २४ वर्षीय रेस्टुरेन्ट व्यवसायी फायाद कार्यामीले बुधबार यता ७८९ जनालाई खाना खुवाएका छन्। लन्डनबाट लस एन्जलस पुगेका उनले सेफ समेत रहेका आफ्ना भाइसँग मिलेर खाना बनाइरहेका छन्। उनीहरूले दैनिक पाँच सय जनालाई खाना खुवाइरहेका छन्।

अहिले आगो निभाउनका लागि पोसचेक नामक गुलाबी धुलो छर्किएको छ। लामो समय देखि यसको उपयोग आगो निभाउनका लागि भएको छ। यसका ८० प्रतिशत पानी, ६ प्रतिशत मल मिसिएको नुन तथा ६ प्रतिशत अन्य रङ्गिन पदार्थ छ।

युनिभर्सल म्युजिकले ग्रामीसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम भङ्ग गरेको छ। यसरी भङ्ग गरिएका २ फेब्रुअरीमा हुने ग्रामी अवार्ड कार्यक्रम हो।

Previous Post

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

Next Post

६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन, गत वर्षको तुलनामा ६३ अर्ब बढी

सम्बन्धित खबर

ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
समाचार

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

५ भदौ २०८३,
Load More
Next Post
६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन, गत वर्षको तुलनामा ६३ अर्ब बढी

६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन, गत वर्षको तुलनामा ६३ अर्ब बढी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In