• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

by
२६ पुस २०८१,
0
लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । जसका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।

लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छिन् ।

उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी छन् । लस एन्जलसको अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टन क्राउलीले प्यालिसेड्स आगलागीमा थप दुई जनाको मृत्यु भएको बताएकी छिन् । उनले अहिलेसम्म आगलागीको घटनामा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी नभएको बताएकी छन् ।

यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो ।

प्यालिसेड्सको आगो १९,००० एकडभन्दा बढीमा फैलिएको छ । यसका कारण १० हजार भन्दा बढी घर वा भवनहरू ध्वस्त भएका छन् ।

अग्नि विभाग प्रमुखले भेन्चुरा काउन्टीमा नयाँ आगलागी भएको बताए । यहाँ आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ । यसलाई निभाउन ६० भन्दा बढी दमकल पठाइएको उनले बताए ।

भेन्चुरा काउन्टी बाहेक, केनेथमा पनि नयाँ आगलागी भएको छ, जुन ८०० एकड क्षेत्रफलमा फैलिएको बताइएको छ ।

लामो समयसम्म बर्षा नभएको र तिब्र गतिमा सुख्खा हावा चलेका कारण आगलागी बढिरहेको र नियन्त्रण लिन मुश्किल भएको विभिन्न रिपोर्टहरुमा उल्लेख गरिएको छ

Previous Post

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

Next Post

शीतलहरले तराईको जनजीवन प्रभावित

सम्बन्धित खबर

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित
समाचार

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

१७ अशोज २०८३,
बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित
समाचार

बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

१७ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

१७ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१७ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ अशोज २०८३,
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
आर्थिक

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

१७ अशोज २०८३,
Load More
Next Post
दुई दिनदेखि हुस्सु र कुहिरो, सर्वसाधारण चिसोबाट प्रभावित

शीतलहरले तराईको जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In