• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ

    बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

by
२६ पुस २०८१,
0
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर (दाङ)। तुलसीपुर-१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरू गरे विभिन्न मूर्ति बनाउन। न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरे। अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्।

तुलसीपुर–१ स्थित धनेश्वर मन्दिरमा उनले शिव, बाघ, गणेश, नन्दी, शिवलिंग, डमरू, नागले बेरेको मूर्ति बनाएका छन्। “गाउँकै मन्दिर पनि हो, सबैले मेरो कला देख्नुभएको थियो”, सुवेदीले भने, “त्यसपछि न्यून शुल्कमा मैले सबै मूर्ति बनाएँ।”

त्यतिमात्र होइन सुवेदीले सोही वडाकै देवीस्थान मन्दिरमा नन्दीको मूर्ति, तुलसीपुर–८ अस्वारमा बाघका मूर्ति र सोही वडाको कृष्ण मन्दिरमा शिवलिंगा पनि बनाएका छन्। उनले खाली समयमा घरमा पनि विभिन्न मूर्ति बनाउने गर्नुभएको छ। “बाहिरबाट खासै माग भइरहेको छैन, अझै सिक्दैछु”, सुवेदीले भने, “फुर्सदका बेला घरमै पनि मूर्ति बनाउने गरेको छु।”

जिल्लाभित्र छिटपुट रूपमा माग हुने गरेको भए पनि बाहिरबाट अझै माग नभएको भन्दै प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताए। उनले दुई वर्षदेखि यसरी नै मूर्ति बनाउने कार्य सुरू गर्नुभएको हो। “सुरूमा चित्र हेरेर कलमले कोर्ने गरेँ, केही समयमा माटोको मूर्ति बनाएँ”, सुवेदीले भने, “अलि सिकेपछि सिमेन्ट प्रयोग गरेर मूर्ति बनाउन सुरू गरेको हुँ।”

एउटा मूर्ति बनाउन रू ३० हजारसम्म पारिश्रमिक लिने गरेको सुवेदीले बताए। त्यसमा पनि मूर्तिको आकारअनुसार पारिश्रमिक निर्धारण हुने गरेको उनको भनाइ छ। स्थानीयस्तरकै व्यक्तिले यसरी मूर्ति बनाउँदा यसलाई सबैतिरबाट प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ। “म आफैँ स्थानीयस्तरमा मूर्ति बनाइरहेको छुँ”, उनले भने, “तर अझै पनि ढुङ्गाबाट बनाएका मूर्ति भारतबाट ल्याउने गरिन्छ, स्थानीयस्तरको कुरालाई प्रवर्द्धन गर्नेतर्फ सबैले ध्यान दिए हुन्थ्यो।”

यही पेसाबाट नै आफू स्थापित हुने सुवेदीको चाहना छ। त्यसका लागि सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ। वडामा भएका यस्ता प्रतिभालाई प्रवर्द्धन गर्नतर्फ आफू तयार रहेको वडाध्यक्ष हुमकान्त सापकोटाले बताए।

Previous Post

देउवापछि लिङ्देनको प्रधानमन्त्री ओलीसँग भेटवार्ता

Next Post

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

सम्बन्धित खबर

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२९ फाल्गुन २०८२,
फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ
आर्थिक

बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट

२९ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

२९ फाल्गुन २०८२,
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
Load More
Next Post
लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In