• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२६ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस २६ गते शुक्रबारको राशिफल

मेषः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। काम गर्ने क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। मन प्रशन्न हुनेछ। विदेशी रमझमले तपाईंलाई आकर्षित गर्नेछ। सामाजिक सेवाको अवसर जुट्नेछ।

वृषः मनमा गुम्सिएका कुरा सार्वजनिक गर्दा फाइदा हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले वाक स्वतन्त्रता प्राप्त हुनेछ। विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुनः सानो कुराले मनमा खटपटी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई विश्वास गर्नाले धोका हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कटः साना कुरामा घमण्ड बढ्नेछ। काम गर्दा सचेत हुनुपर्ने दिन छ। साथीसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारले भने तपाईंको आलोचना गर्नेछ।

सिंहः दिन सहज छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारमा घुमघामको तय हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ।

कन्याः दिन राम्रो छ। तपाईंले हरेक काममा सफलता प्राप्त गर्नुहुनेछ। स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ। चिसोबाट सचेत बन्नुपर्नेछ। विपक्षी भनेका साथीले सकारात्मक रुपले हेरेका छन्। धैर्य भएर अगाडि बढ्नुपर्ने समय छ।

तुलाः दिन सामान्य छ। अरुलाई समय दिँदा परिवारलाई समय नपुग्ने जोखिम छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परीक्षाको तयारीमा भए मेहनत गर्नुपर्ने देखिन्छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ।

वृश्चिकः दिन सहज छ। रोगबाट मुक्त हुने दिन हो। विपक्षीलाई सानो ठानेमा घाटा हुने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। खानपानमा समस्या हुनसक्ने जोखिम छ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम छ। घर व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ।

मकरः शुभ ग्रहको बहुमत रहेकाले राजनीतिक संगठनमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए जोस र जाँगर बढ्नेछ। परिवारमा सल्लाह गरेर महत्त्वपूर्ण निर्णय लिनु राम्रो हुनेछ।

कुम्भः तपाईंको राशिमा शुक्र र शनिश्चर आइपुगेका छन्। साना कुरामा रिस उठ्ने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ। साथीभाइसँग अनविश्वास बढ्नसक्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मीनः सहकर्मीसँग गरेको सहकार्यबाट फाइदा हुनेछ। सुरुवाती शनिदशा भएकाले बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नेछ। दैनिक काम सहजै बन्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

महिलालाई राति किन पसिना आउँछ रु जान्नुहोस् यसका कारण

Next Post

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In