• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस २० गते शनिबारको राशिफल

मेषः आम्दानी बढ्ने दिन छ। सहकर्मी साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग भने सचेत भएर काम गर्नुपर्ने दिन छ। वैदेशिक क्षेत्रको प्रयास सफल हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

वृषः तपाईंको राशिमा बृहस्पति पुगेका छन्। बोल्दा सचेत बन्नुपर्ने आवश्यक देखिन्छ। बन्धुसँगको सहकार्यले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिको सहयोग लिएमा दिन राम्रो बन्नेछ।

मिथुनः दिन सहज छ। अध्ययनमा मन जानेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। विपक्षीले प्रशंसा गर्ने दिन छ। परिवारलाई विश्वास गर्नाले धोका हुनेछ।

कर्कटः लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। दुई पाङ्गे सवारी साधनको यात्रा नगर्नु राम्रो हुनेछ। शनिदेवको खुशीका लागि दैनिकीको सुरुवात दानबाट गर्नु उपयुक्त हुनेछ।

सिंहः दिन राम्रो छ। धन आर्जन गर्ने दिन छ। परिवारको सल्लाहबाट गरेको काममा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्याः विरोधी साथीको संख्याको बहुमत छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारमा सल्लाह नगरी अगाडि बढेमा काममा असफलता मिल्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। सानो कुराले स्वास्थ्यमा संकट पर्ने भएकाले सचेत बन्नुपर्नेछ।

तुलाः प्रविधिक क्षेत्रको शिक्षामा प्रगति हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ। राज्यको अंगमा सक्रिय भए पदोन्नती हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः प्रविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। ढिला योजना सुरु नगर्नु राम्रो हुनेछ। कुनै योजना बनाएको भए साथीको साथ खोज्नु उपयुक्त हुनेछ। परिवारले साथ नदिने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने समय छ।

धनुः दिन सामान्य राम्रो छ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। दाजुभाइसँग सल्लाह गरेर अगाडि बढेमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी दलमा बौद्धिक साथीहरु भएकाले सचेत बन्नु आवश्यक देखिन्छ।

मकरः शुभ ग्रहको समय छ। धनस्थानमा चन्द्रमा पुगेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः दिन सहज छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः सम्पत्ति खर्च गर्ने विषयमा सचेत बन्नुपर्नेछ। गोपनीयता भंग हुने भएकाले बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। गणेश भगवानप्रति आस्था मात्र राखेमा शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको सहमतिमा अगाडि बढेमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

भूमी पेडनेकरले बहिनीसँग शाही शैलीमा मनाइन् नयाँ वर्ष

Next Post

पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हुस्सु र कुहिरो

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हुस्सु र कुहिरो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In