काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।
बिहीबार दिउसो १ बजे र २ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । भूएन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार धादिङको ज्यामिरेबाट दुई किलोमिटर परको भूभागलाई केन्द्रबिन्दु बनाउने ४.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पका कारण के कति क्षती भयो भएन थप विवरण आउन बाँकि नै छ ।












