• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

    चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

by
१८ पुस २०८१,
0
नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी मल्ल शाहको निधन भएको छ । पूर्व परराष्ट्र सचिव मदन भट्टराईका अनुसार, उनको काठमाडौं कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी सन् १९५६ को मे महिनामा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनको नियुक्ति अघि कुनै पनि महिला राजदूत पदमा पुगेका थिएनन् । शाहको नियुक्तिलाई नेपालको कूटनीतिक इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिइन्छ ।

देशको वैदेशिक सेवामा महिला नेतृत्वको लागि उदाहरण स्थापित गर्दै उनले आफ्नो कार्यकालमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्‍याइन् । शाह परराष्ट्र मन्त्रालयमा पहिलो महिला सहसचिव पनि हुन् । एक कूटनीतिज्ञको रूपमा, उनले ढाका (बंगलादेश) र वाशिंगटन डीसीमा पनि काम गरेकी थिइन् । १३ फेब्रुअरी, १९३३ मा जन्मिएकी उनी सेलिब्रेटी बैंकर अनिल केशरी शाहकी आमा हुन् ।

Previous Post

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

Next Post

‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’

सम्बन्धित खबर

चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार
फिचर-ब्यानर

चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

२४ बैशाख २०८३,
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
फिचर-ब्यानर

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

२४ बैशाख २०८३,
चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
फिचर-ब्यानर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

२४ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
फिचर-ब्यानर

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२४ बैशाख २०८३,
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
Load More
Next Post
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’

‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In