• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रामचरणको फिल्मको एउटा गीतको सुटिङमा ७५ करोड खर्च !

by
१५ पुस २०८१,
0
रामचरणको फिल्मको एउटा गीतको सुटिङमा ७५ करोड खर्च !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– पछिल्लो समय मेगा बजेट फिल्मको चलन बढेको छ । दृश्य, भिजुअल, गीत र एक्शनलाई प्रभावकारी बनाउन निर्माताहरूले बढी पैसा खर्च गरिरहेका छन् ।

तर धेरै पटक यो निर्माताका लागि सो लगानी सही साबित हुन सकेका छैनन र फिल्म नराम्रोसँग फ्लप भएका छन् ।

त्यस्ता फिल्म फ्लप हुँदा समीक्षक र विश्लेषकहरूले निर्मातालाई कथामा ध्यान दिन सुझाव दिएका छन् । त्यस्तै मेगा बजेटको एउटा फिल्म अर्को महिना रिलिज हुँदैछ । यो फिल्मका गीतमा मात्रै निर्माताले ७५ करोड रुपैयाँ खर्च गरेका छन् । हो, हामी साउथ मुभीका अभिनेता रामचरणको आगामी फिल्म ‘गेम चेन्जर’ को बारेमा कुरा गर्दैछौं।

यो फिल्मको कुल बजेट करिब २५० करोड भारु रहेको जनाइएको छ । फिल्ममा रामचरणको अपोजिटमा कियारा आडवाणी छिन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार हालै फिल्मको प्रि रिलिज कार्यक्रम अमेरिकाको डलासमा आयोजना गरिएको थियो । यसको गीतमा निर्माताले ७५ करोड रुपैयाँ खर्च गरेका त्यहीवाट खुलेकाे हाे ।

‘गेम चेन्जर’का यी गीतका लागि विलासी र ठूला सेट जडान गरिएको थियो । फिल्म रिलिज हुन १२ दिन बाँकी छ, यो जनवरी १०, २०२५ मा मकर संक्रान्तिको अवसरमा विश्वभरका धेरै भाषाहरूमा रिलिज हुनेछ। फिल्मका हालसम्म ४ वटा गीत रिलिज भइसकेका छन् । यद्यपि ट्रेलर र पाँचौं गीत आउन बाँकी छ । पाँचौं गीतलाई दर्शकले सिनेमाघरमा मात्रै हेरोस् भन्ने निर्माताको चाहना रहेको जनाइएको छ ।

‘गेम चेन्जर’ को ‘जरगण्डी’ गीत ७० फिट अग्लो पहाडी गाउँको सेटमा खिचिएको हो । यसको सुटिङ गर्न १३ दिनभन्दा बढी समय लागेको थियो । यसमा ६ सय नर्तक छन्, जसले ८ दिनमा सुटिङ पुरा गरेका थिए । जसको कोरियोग्राफी प्रभु देवाले गरेका हुन् । जम्पनरा जुटबाट बनेको यस गीतमा इकोफ्रेण्डली लुगा प्रयोग गरिएको थियो ।

उता, ‘रा माचा माचा’ गीतमा १ हजारभन्दा बढी नर्तक राखिएको छ । ‘रा माचा माचा’ गीतको छायांकन देशका विभिन्न स्थानमा गरिएको छ । यसले भारतीय लोक नृत्य र लोक कलाको झलक देखाउँछ। जसमा रामचरणसँग १ हजारभन्दा बढी नर्तकले प्रस्तुति दिएका छन् ।

योसँगै ‘नाना हयाना’ पहिलो भारतीय फिल्म गीत बनेको छ, जसलाई ‘इन्फ्रारेड क्यामेरा’बाट खिचिएको छ । यो गीतलाई रामचरण र कियारा आडवाणीले न्युजिल्यान्डको सुन्दर लोकेशनमा खिचेका हुन् । यो गीत छायांकन गर्न ६ दिन लागेको थियो ।

Previous Post

आमाले दिएको पाँच सय रुपैयाँ बोकेर मुम्बई छिरेका थिए रवि किशन

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

५ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

५ चैत्र २०८२,
तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै
समाचार

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

५ चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In