मुगुको पर्यटकीयस्थल रारा ताल आसपास हिमपात भएको छ।
मौसममा भएकाे बदलीका कारण रारा क्षेत्रमा हिमपात भएको हाे। हिमपात भएपछि रारा क्षेत्र थप रमणीय देखिएको छ भने चिसो पनि बढेको छ।

हिमपातले रारा घुम्न जाने आन्तरिक पर्यटकहरूलाई थप उत्साहित बनाएकाे छ।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar