• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
८ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस ८ गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ । सोचेका काम बन्नेछन् । साना कुरामा तर्क गर्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुने भएकाले थोरै बोल्नु फाइदा हुनेछ । तपाईंको कित्तामा भन्दा विपक्षीको कित्तामा बहुमत पुगेकाले बोल्दा सचेत बन्नुपर्ने छ । शिक्षामा जोस र जाँगर बढ्नेछ ।

वृषः दिन राम्रो छ । प्रतिकार गरेर बोल्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुनसक्छ । शिक्षामा गरेको लगानी सार्थक बन्नेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । लगानी गरेर इज्जत राख्ने दिन छ । परिवारमा भने कर्तव्य पूरा गर्नु उचित हुनेछ ।

मिथुनः साना कुराले मन अशान्त बन्नेछ । धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा हरेक कुरामा संकट झेल्नुपर्ने आवश्यकता देखिन्छ । परिवारको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कटः तृतीय भावमा चन्द्रमा भएकाले सचेको काम बन्नेछ । प्रतिकार गर्ने बानीले घाटा हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ । परेवालाई दाना मात्र दिएमा काम बन्नेछ । राज्यको सेवामा भए महत्त्वपूर्ण काम बन्नेछ ।

सिंहः दिन सामान्य छ । साथीभाइले प्रयोग गर्न खोज्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ । स्वदेशमा विकल्प देखेर खुशी हुने दिन छ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः तपाईंको राशिमा चन्द्रमा आइपुगेकाले सोचेको काम बन्नेछ । साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासले हौसला थपिनेछ । स्वास्थ्यले साथ दिएकाले परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

तुलाः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । खर्चबाट बच्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती भए पनि घाटा नहुने भएकाले यो क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

वृश्चिकः आम्दानीका दृष्टिले दिन राम्रो छ । दाजुभाइसँग गरेको सहकार्यले फाइदा हुनेछ । साना कुरामा नअल्झिनु राम्रो हुनेछ । तर्क गर्नाले मन अशान्त हुनेछ । शिक्षाको क्षेत्रमा तपाईंको प्रयास सफल भए पनि खानपानमा ख्याल गर्नुपर्नेछ ।

धनुः दिन राम्रो छ । साथीको साथ र प्रशंसा प्राप्त गर्ने योग छ । थोरै लगानी गरेर सम्पत्ति आर्जन हुनेछ । राज्यको तर्फबाट तपाईंलाई हेर्ने नजर राम्रो छ । स्वास्थ्यले साथ दिएमा परिवारको पनि साथ र सहयोग प्राप्त हुनेछ ।

मकरः तपाईंले कला र गलाको प्रदर्शन गर्ने दिन हो । लगानीका क्षेत्र बलिया भएकाले लगानी गर्ने हिम्मत गर्नुपर्ने समय आएको छ । धार्मिक घुमघामको तय हुनाले मन शान्त बन्नेछ ।

कुम्भः साना कुराले मनमा झन्झट थप्नेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । सञ्चित धन खर्च हुनेछ । प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुने भएकाले दिन सहज बन्नेछ ।

मीनः आज सप्तम भावमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ । साथीले सकारात्मक व्यवहार देखाएकाले तपाईंलाई लाभ हुनेछ । शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

पाकिस्तानी अभिनेत्री आयजा श्रीमान् र छोराछोरीलाई छोडेर विदेशमा के गर्दै छिन् ?

Next Post

मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In