• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिप अभावले महँगिँदै मोबाइल

    चिप अभावले महँगिँदै मोबाइल

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले जित्यो एसिया कपको उपाधि

by
७ पुस २०८१,
0
भारतले जित्यो एसिया कपको उपाधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं :  यू–१९महिला एसिया कपको उपाधि भारतले जितेको छ।

आज बिहान भएको फाइनलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो।

मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा  ७ विकेट गुमाएर ११७ रन बनाएको थियो।

भारतका लागि ओपनर गंगोदी तृष्णाले अर्थशतकीय पाली खेलिन् उनले उनले ४७ बलको सामना गर्दै ५२ रन बनाइन्। यस्तै मिथिला विनोदले १७ बनाइन्।
बंगलादेशकी फर्जमा एस्मिनले चार विकेट लिइन्।

११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो। बंगलादेशका लागिजयुरिया  फेरडोसले २२ तथा फायोमिदा चोयाले १८ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

भारतकी आयुषी शुक्लाले ३ तथा परुनिका शुक्ला र शोनम यादवले समान  २–२ विकेट लिए।

पहिलो पटक  एसिया कपमा सहभागी भएको नेपाल भने तेस्रो भएको छ।

Previous Post

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

Next Post

सिक्लेस–कपुचे–कोरी–क्होलासोथर–कर्पुडाँडा–याङ्जाकोट पदमार्ग प्रवर्द्धन गरिँदै

सम्बन्धित खबर

चिप अभावले महँगिँदै मोबाइल
फिचर-ब्यानर

चिप अभावले महँगिँदै मोबाइल

१६ अशोज २०८३,
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
फिचर-ब्यानर

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

१६ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
Load More
Next Post
सिक्लेस–कपुचे–कोरी–क्होलासोथर–कर्पुडाँडा–याङ्जाकोट पदमार्ग प्रवर्द्धन गरिँदै

सिक्लेस–कपुचे–कोरी–क्होलासोथर–कर्पुडाँडा–याङ्जाकोट पदमार्ग प्रवर्द्धन गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In