• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यो नदी कसको? (फाेटाे फिचर)

by
३ पुस २०८१,
0
यो नदी कसको? (फाेटाे फिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आर्ट काउन्सिलमा नदी, जंगल र माटोको महत्व दर्शाउने फोटोहरु प्रदर्शनीमा राखिएको छ।

‘नदीनाला कसका’ शीर्षकमा शुक्रबार बेलुकाखि सुरु भएको प्रदर्शनी पुस ७ गतेसम्म चल्नेछ।

फोटो सर्कलको आयोजनामा भएकाे प्रदर्शनीलाई जेन गुडल इन्स्टिच्युट नेपाल र आइडब्लुबीले सहकार्य गरेका छन्।

प्रदर्शनीमा गोदावरीमा विकासको कथा, त्यहाँ मार्बल उत्खनन गर्न सि‌ङ्गो डाँडा नै ओगटिएका डाँडाकाँडा कसका हुन्? मुक्कुमलुङमा विकासको कथा के हो? त्यहाँ नयाँ केबल कार परियोजना निर्माणका लागि फाँडेर सर्वनाश पारिएको जंगल जोगाउन स्थानीयबासीहरू अझै लडिरहेका छन्।

यो वन कसको हो? जोगीदहमा विकासको कथा के हो? पछिल्लो ३० वर्षदेखि यहाँका राजनीतिक दलका नेताहरूले आफ्ना मतदातालाई नयाँ एअरपोर्ट बनाइदिने वाचा गर्दै आए पनि त्यसका लागि १५६ हेक्टर जंगलका रूखबिरुवा फडानी गरेर आएको काठपात बेच्नेबाहेक अरु केही गरेका छैनन्।

ती रुखबिरुवा कसका हुन्? सुनकोशीमा विकासको कथा के हो? यस नदीलाई सिँचाई र जलविद्युतका लागि बाँध लगाउने र अन्तै डोऱ्याउने काम मात्रै भएको छ। यो नदी कसको हो?लगायतका प्रश्न फोटोमार्फत अघि सारेको आयोजकले जनाएका छन्।

Previous Post

आँधीखोला तर्न फट्केको भर

Next Post

संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

सम्बन्धित खबर

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In