• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागमतीमा बजेटमाथिको विवाद कहिले होला समाधान ?

by
२ पुस २०८१,
0
बागमतीमा बजेटमाथिको विवाद कहिले होला समाधान ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बागमती प्रदेशले चालु आर्थिक वर्षको बजेटमाथिको विवाद समाधान गर्न सकेको छैन् । प्रदेश सरकारले चालु आर्थिक वर्षे २०८१/०८२०को ६ महिना अवधि पूरा हुँदासम्म बजेटमाथिको विवाद मिलाउन नसकेपछि अहिले प्रदेश प्रमुखको चौतर्फि आलोचना भएको छ । बागमती प्रदेश सरकारले विवाद समाधानका लागि बारम्बार छलफल गर्दा समेत विवाद नमिल्नुले बागमती प्रदेश सरकार आलोचनाको घेरामा परेको छ । असन्तुलित बजेट भएको भन्दै सत्ता प्रतिपक्षदलहरुले आक्रोस व्यक्त गरिरहेका छन भने सत्तापक्षले सोही बजेट सन्तुलित भएको तर्क गर्दै आएका छन् । सांसद र मन्त्रीमुखी बजेट ल्याएर सरकारले मनपरी गरेको प्रतिपक्षका सांसदहरूले आरोप लगाएका छन् ।

विगतमा बजेट कार्यान्वयनका विषयमा सहमति भएपनि हाल कार्यान्वयनमा ल्याउन नसक्ता सत्तापक्ष र प्रतिपक्षबीचको द्वन्द्व थप चर्किदै गएको छ । गत असोजमा बजेट माथिको विवादका कारण प्रदेशसभाको बैठकमा समेत नकरात्मक प्रभाव परेको थियो । उक्त प्रदेशसभा बैठक प्रभावित भएसँगै सरकार पक्षले प्रतिपक्षसँग लिखित सहमति गरेको थियो । त्यसअघि चालु आर्थिक वर्ष २०८१र०८२ को बजेट पारित गर्दा पनि विवाद भएको थियो । उक्त विवाद समाधान गर्न सत्तापक्ष र प्रतिपक्ष बिच बजेट सन्तुलित तथा छुटेका योजना समावेश गर्नेगरी सहमति भएको थियो ।

तर, बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकार असफल र गैरजिम्मेवार भएको प्रतिक्रिया दिएपछि प्रदेश सरकारभित्र प्रतिपक्ष र सत्तापक्षको विवाद थप चुलिदैँ गएको हो । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले बजेट कार्यान्वयनमा भएको सर्वदलीय सहमतिको बेवास्ता गरेको आरोप लगाएका छन् । सरकारले प्रदेशसभा बैठक अविलम्ब बोलाएर नागरिकको समस्याहरू समाधान गर्नुपर्ने जम्कट्टेलको प्रतिक्रिया छ ।

‘बजेट कार्यान्वयन नहुँदा सहमति र सहकार्यका सम्झौता अलपत्र अवस्थामा परेका छन् । निर्माण कार्य सम्पन्न नभएका तर म्याद गुज्रेका ठेक्काका सवालमा ठोस निर्णय नगर्दा निर्माण कार्य ठप्प भएका छन्,’ उनले भने, ‘बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड अनुसार बजेट व्यवस्था भएका योजनाहरू असोज मसान्तभित्र बहुवर्षीय योजना स्वीकृत गरी प्रक्रियामा अघि बढ्न नसकेको उनको भनाइ छ ।

सरकारले ल्याएको बजेट नागरिकको मर्म र भावना अनुसार कार्यान्वयन नगर्नु चिन्ताको विषय भएको नेता जम्मकट्टेलले बताएका छन् । सरकारले बजेटमाथिको विवादलाई दीर्घकालीन रूपमा समाधान गर्न आयोजना बैंक निर्माण तथा सञ्चालनको अन्तिम तयारीमा रहेको जनाएको छ । सरकारले ‘आयोजना बैंक’ निर्माण गरेर बजेट कार्यक्रम निर्माण तथा योजनाहरू छनोट गर्नेगरी अघि बढेको बागमति प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री बहादुर सिंह लामाले बजेट विनियोजन तथा कार्यान्वयनलाई व्यवस्थित गर्न सरकारले आयोजना बैंकलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए । प्रदेश सरकार स्थापनाकालदेखि सुरु गरिएको आयोजना बैंक निर्माणको बहस कार्यान्वयनमा आउन सकेको उक्त विषय अन्तिम चरणमा रहेको उनको भनाई छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको दलहरू बिचको विवादले आयोजना बैंकको औचित्यलाई थप प्रस्ट पारेपछि सरकार सो कामलाई अघि बढाउन बाध्य भएको उनको भनाइ छ ।

Previous Post

अमेरिकी विद्यालयमा छात्राले गरिन् दुईजनाको हत्या, ६ विद्यार्थी घाइते

Next Post

धुर्मुस-सुन्तलीले बनाउन नसकेको गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
धुर्मुस-सुन्तलीले बनाउन नसकेको गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु

धुर्मुस-सुन्तलीले बनाउन नसकेको गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In