• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस १ गते सोमबारको राशिफल

मेषः दिन सामान्य छ। शिक्षाको क्षेत्रमा आलस्यले समय लिनेछ। गफगाफमा दिन बित्नेछ। सञ्चित धनको खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा गरेको काममा राहत मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृषः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। साथीभाइले सहयोग गर्नेछन्। राज्यका अंगमा काम गर्ने अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुनः आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्न नजान्दा खटपटी बढ्नेछ। चिसोबाट बचेर काम गर्नुपर्ने दिन छ।

कर्कटः दिन सामान्य राम्रो छ। विदेशी साथीको साथ र सहयोग मिल्नेछ। विदेशी लगानी भए फाइदा हुनेछ। विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

सिंहः दिन राम्रो छ। आर्जन भएको सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास केही समय कुर्नुपर्नेछ। रोगबाट मुक्त हुने दिन छ। साथीभाइ दाहिना भएकाले आफ्नो काम गर्न सहज हुनेछ।

कन्याः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। पढ्न जोस र जाँगर बढ्नेछ। अरुलाई लडाएर आफू रमाइलो गर्ने समय आएको छ। परिवारमा भने शंकाको घेरामा पर्ने भएकाले सचेत बन्नुपर्ने समय छ।

तुलाः दिन राम्रो छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। आफूभन्दा बौद्धिक साथीसँग परामर्श गर्दा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

वृश्चिकः सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ। साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा खर्च बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा राम्रो हुनेछ।

धनुः दिन राम्रो छ। थोरै धनले महत्त्वपपूर्ण काम बन्नेछ। व्यापारमा लगानी गर्नुपर्ने समय छ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ। विपक्षीले असहयोग गर्ने हुँदा सचेत बन्नुपर्नेछ। परिवारसाँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मकरः बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन छ। कर्मशील साथीसँग भेट हुनेछ। साथीसँगको भेटले महत्त्वपूर्ण काम अगाडि बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिमे छ।

कुम्भः मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। शिक्षामा मन जानेछ। धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ।

मीनः स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा अल्छीपनले समस्या हुनेछ। निर्णय क्षमता कमजोर हुँदा पश्चाताप हुनेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

विवाहको १२ वर्षपछि आमा बनिन् बलिउड अभिनेत्री राधिका आप्टे

Next Post

कस्तो छ देशभरको मौसम ?

सम्बन्धित खबर

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
अन्तर्राष्ट्रिय

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

२६ बैशाख २०८३,
‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट
समाचार

‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

२६ बैशाख २०८३,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

कस्तो छ देशभरको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In