• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के रोबोटहरूले पनि झुठ बोल्छन्?

by
३० मंसिर २०८१,
0
के रोबोटहरूले पनि झुठ बोल्छन्?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– रोबोट र कृत्रिम बुद्धिमत्ता एआई अब साइन्स फिक्सन फिल्मको विषयवस्तुमात्रै रहेन । अब एआई र रोबोटिक्स हाम्रो जीवनको अभिन्न अंग बन्न गइरहेका छन् ।

तर के रोबोट र एआईले पनि मान्छेजस्तै झुटो बोल्न सक्छन् ? अमेरिकाको जर्ज मेसन युनिभर्सिटीका शोधकर्ताहरुले यसको जवाफ पत्ता लगाउने प्रयास गरेका छन् ।

शोधकर्ताहरुले अध्ययन प्रतिवेदन ‘फ्रन्टियर्स इन रोबोटिक्स एन्ड एआई’ नामक जर्नलमा प्रकाशित गेका छन् । शोधकर्ताको टिमले अनलाइनमार्फत् ४ सय ९८ जनालाई निश्चित अवस्थामा रोबोटले कसरी झुटो बोल्न सक्छ भन्नेबारे जानकारी राख्न अनुरोध गरेको थियो ।

अध्ययनमा सहभागीहरुलाई रोबोटले बोल्ने झुठको तीन अवस्था प्रस्तुत गरिएको थियो । पहिलोमा रोबोटले आफूबाहेक अरुबारे झुटो बोल्छ । दोस्रोमा रोबोटले आफूले गर्नसक्ने काम गर्न सक्दिनँ भनेर झुटो बोल्छ । तेस्रोमा चाहीँ, रोबोटले आफूले गर्न नसक्ने काम गर्नसक्छु भनेर झुटो बोल्छ ।

अध्ययनमा सहभागीमध्ये ५८ प्रतिशतले रोबोटले बोल्ने पहिलो किसिमको झुठ स्वीकार गर्न सकिने जनाएका छन् । उदाहरणका लागि चिकित्सा क्षेत्रमा काम गरिरहेको रोबोटले अल्जाइमर्स भएकी वृद्धालाई उनका पति जीवितै छन् भनेर झुठ बोल्न सक्छ । यसबाट रोबोटले ती वृद्धाको भावनामा चोट नपर्ने र यस्तो झुठ स्वीकार्य रहेको अध्ययनमा सहभागीले बताएका थिए ।

तर, अन्य आफूले गर्नसक्ने काम गर्न सक्दिनँ भन्ने र गर्न नसक्ने काम गर्न सक्छु भनेर रोबोटले बोल्ने झुठ चाहीँ अस्वीकार्य रहेको सहभागीहरुको विचार छ । उदाहरणका लागि हाउसकिपिङमा काम गर्ने रोबोटले काम गर्दागर्दै भिडियो पनि खिच्न सक्छ, तर प्रयोगकर्ताहरुलाई भने आफूले भिडियो खिच्न नसक्ने बताउँछ । केबल २६ प्रतिशत सहभागीले मात्रै यस्तो झुठ स्वीकार गर्न सकिने प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी, कारखानामा काम गर्ने रोबोटले आफ्नो जिउ दुख्यो भनेर सँगै काम गर्ने मान्छेसँग झुटो बोल्छ भनेपनि त्यो अस्वीकार्य रहेको अध्ययनमा सहभागीहरुले प्रतिक्रिया दिएका छन् । अध्ययनमा सहभागी केबल २७ प्रतिशतले मात्रै यस्तो झुठ स्वीकार्य रहेको जनाएका छन् । यस्तो झुठले त्यस मान्छेलाई रोबोटले पनि दुखाइ अनुभव गर्ने गलत सन्देश जाने उनीहरुको धारणा छ ।

यसअघि गरिएको एउटा शोधले रोबोटले झुठ बोल्दा रोबोटप्रति मानिसहरुको विश्वासमा कमी आउने पत्ता लागेको थियो ।

Previous Post

नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !

Next Post

सबैभन्दा धेरै हार्ट अट्याक घरको यो कुनामा हुने गर्छ ?

सम्बन्धित खबर

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
Load More
Next Post
सबैभन्दा धेरै हार्ट अट्याक घरको यो कुनामा हुने गर्छ ?

सबैभन्दा धेरै हार्ट अट्याक घरको यो कुनामा हुने गर्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In