• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२३ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २३ गते आइतबारको राशिफल

मेषः दिन सहज रहेको छ। सम्पत्तिको व्यवस्थापन गर्न नसक्दा मन दुःखी बन्नेछ। खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ। विपक्षी बन्दै गरेका साथीहरुको सहयोग मिल्नेछ। कृषिजन्यव्यवसायमा फाइदा हुने योग छ।

वृषः तपाईंको बोलीको कुतर्क हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। भाग्यस्थानमा चन्द्रमा पुगेकाले लगानीको प्रतिफल राम्रो मिल्नेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुने दिन छ। परिवारमा मनमुटाव बढ्नेछ।

मिथुनः दिन राम्रो रहेको छ। गणेश भगवानको पूजा गर्नाले दिन सहज बन्नेछ। शत्रु बढ्नेछन् आफ्नो ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको प्रयास राम्रो हुनेछ। मनमा प्रशन्नता हुनेछ। दाम्पत्य जीवन सफल हुनेछ।

कर्कटः शनिदेवको पालो आएको छ। सोचेका काममा बाधा देखापर्नेछ। स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारमा भने सहयोग मिल्नेछ।

सिंहः दिन सहज रहेको छ। सप्तमभावमा चन्द्रमा पुगेकाले परिवारसँग रमाउने योग रहेको छ। मन भने चञ्चल हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी आउनसक्छ। दैनिकी काम सहज बन्नेछन्।

कन्याः दिन सामान्य रहेको छ। परोपकारको लागि आफू जति खटेपनि जस अरुले लिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुहोला।

तुलाः शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा मनमुटाव हुनेछ।

वृश्चिकः धर्मकर्ममा मन जानेछ। मनमा सकारात्मक ऊर्जा प्राप्त हुनेछन्। बन्धुसँग गरेको सहकार्यबाट फाइदा हुनसक्छ। ठूला व्यक्तिसँग कुराकानी गर्दा मन शान्त हुनेछ। स्वास्थ्यमा समस्या देखिनेछ। प्राविधिक शिक्षामा गरेको लगानी सफल हुनेछ।

धनुः दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछ। थोरै लगानी गरेर राम्रो आम्दानी हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। बन्धुसँग गरेको सहकार्यले फाइदा हुनेछ।

मकरः शुभ ग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

कुम्भः दिन राम्रो छ। आफ्नै देशमा रोजगारीको विकल्प देखिनेछ। साथीको साथ मिल्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट जोगिनुपर्ने आवश्यकता छ। छोटो यात्राको सम्भावना देखिन्छ।

मीनः दिन सहज छ। स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिको प्रशंसा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

Previous Post

ऐश्वर्या राई र दीपिका पादुकाेणलाई पछि पार्दै लाेकप्रिय बनिन् तृप्ति डिमरी

Next Post

आज यी क्षेत्रमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

सम्बन्धित खबर

नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
Load More
Next Post
यी तीन प्रदेशका केही-केही भू-भागमा हुन सक्छ वर्षा

आज यी क्षेत्रमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In