• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा कागजपत्रविहीन आप्रवासीको बढ्दैछ ‘चिन्ताको पारो’

by
१८ मंसिर २०८१,
0
अमेरिकामा कागजपत्रविहीन आप्रवासीको बढ्दैछ ‘चिन्ताको पारो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा रहेका करिव एक करोड १० लाख कागजपत्रविहीन आप्रवासीहरू देश निकालाको चिन्ताले पिरोलिएका छन्। राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरे लगत्तै कागजपत्रविहीन आप्रवासीलाई सामुहिक रूपमा देश निस्कासन गर्ने बताएपछि यस्तो परिस्थिति सिर्जना भएको हो।

डोनल्ड ट्रम्प कागजपत्रविहीन आप्रवासीलाई सामुहिक देश निकाला गर्ने वाचा गरेर राष्ट्रपतिमा निर्वािचत भएका थिए । उनको यो चुनावी वाचा पूरा हुन सहज नभए पनि असम्भव छैन । तर, प्रश्न उठ्छ के उनी इमान्दारीका साथ सामुहिक निस्कासन गर्ने निर्णयमा जालान् त ? अहिले अमेरिकामा लाखटक्काको प्रश्न नै यही भएको छ ।

यो प्रश्नलाई लिएर यतिबेला अमेरिकी जनमत तीन कित्तामा बिभाजित छ । पहिलो कित्तामा ट्रम्प समर्थकहरू छन् । उनीहरू यो वाचा पूरा हुन्छ भन्दै आप्रवासी निस्कासनको  काराभान हेर्ने दिन पर्खेर बसेका छन् । दोस्रो कित्तामा डेमोक्रेटहरू छन्, उनीहरू यो सम्भव नै छैन भन्दैछन् । तेस्रो कित्तामा धेरैजसो ट्रम्पलाई मतदान गरेका स्वतन्त्र मतदाताहरू छन् जो  केही त पक्कै हुने ठान्छन् ।

यसैबीच ट्रम्पले दोस्रो विश्वयुद्धका बेला इटालियन, जर्मन, र जापानी आप्रवासीहरूको निगरानी र हिरासतका लागि प्रयोग भएको १७९८ को एलियन र सेडिशन एक्ट प्रयोग गरेर भए पनि आप्रवासीहरूलाई देशनिकाला गर्ने प्रतिज्ञा गरेका छन्। यसक्रममा उनले  देशमा आपतकालिन अवस्था घोषणा गरेर सैनिक परिचालन गर्नेसमेत बताएका छन् । उनले महान्यायाधिवक्ता, सीमा मामिला प्रमुख र गृह प्रशासनमा जे जस्ता दक्षिणपन्थी नामहरू प्रस्ताव गरेका छन्, ती सबैको पृष्ठभूमीलाई हेर्दा ट्रम्प आप्रवासीहरूको सामुहिक निस्कासनबाट पछाडि फर्केलान् जस्तो छैन ।

हुन त ट्रम्प दुई करोड आप्रवासीलाई सामुहिक रूपमा देश निकाला गर्ने भन्दै आएका छन् । एक करोड १० लाख मात्र कागजपत्रविहीन भएको वर्तमान अवस्भथामा उनले बाँकि ९० लाख आप्रवासी कहाँबाट जुटाउँछन् भन्ने प्रश्न पनि उठेको छ । कतै उनले टीपीएसमा बसेकालाई मात्र हैन, ग्रीनकार्ड र एच वन स्टाटस भएकाहरूलाई पनि देश निकाला गर्न लागेका त हैनन् भन्ने पनि आशंका जन्मेको छ । सामान्यत:  पूर्व अनुमान नै गर्न नसकिने स्वभावका ट्रम्पले यो मामिलामा पनि के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने स्थिति छ ।

अमेरिकामा धेरैजसो दक्षिणी अमेरिकी देशका हिस्पानिक मूलका मानिसहरू कागजपत्रविहीन अवस्थामा छन् । उनीहरू अमेरिकामा तल्लो तहको नभइनहुने काम गर्ने भरपर्दा कामदार हुन् । यदि उनीहरूलाई सामुहिक रूपमा अमेरिकाबाट निस्कासन गरियो भने अमेरिकामा सडक निर्माण र मर्मत गर्ने, घर निर्माण, मर्मत र सफाइ गर्ने, भाडा बर्तन माझ्नेलगायतका कामदारको ठूलो अभाव भई हाहाकार नै हुन सक्छ ।

हुन त अहिले नै पनि अमेरिकामा  एक करोड ३० लाख कामदारको अभाव छ भनिन्छ । अहिले भएको एक करोड १० लाख कागजपत्रविहीनलाई पनि सामुहिक रूपमा देश निकाला गर्ने हो भने अमेरिकामा दुई करोड ४० लाख कामदारको अभाव हुन्छ । एकातिर अमेरिकामै उत्पादित सामान मात्र प्रयोग गर्ने ‘मेक इन अमेरिका’ अभियान चलाउने भनिएको छ भने अर्कोतिर पुग्दो कामदार संख्या नै नहुने अवस्था छ ।

Previous Post

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

Next Post

जलविद्युत्मा लगानी गर्न विपन्न नागरिकलाई ५ लाख रुपैयाँ बिनाधितो कर्जा

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
राष्ट्रिय प्रसारण लाइन निर्माण ९६ प्रतिशत पूरा

जलविद्युत्मा लगानी गर्न विपन्न नागरिकलाई ५ लाख रुपैयाँ बिनाधितो कर्जा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In