• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ७ गते बिहीबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा कोभिड संक्रमण बढ्नु चिनियाँ खोपको प्रभावकारिताको नहुनु हो ः रिपोर्ट

by
१९ पुस २०७९,
0
कोरोना विरुद्धको खोप अभियान जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ– चीनमा पुनः फैलिएको कोभिड– १९ को प्रकोपले चिनियाँ खोप प्रभावकारी हुन नसकेको एक रिपोर्टले देखाएको छ । चीनमा कोरोना प्रकोप बढेसँगै चिनियाँ खोप स्वीकार गरेका राष्ट्रलाई थप चिन्ता बढेको छ । टर्की सरकारले चिनियाँ खोपको बिक्री बढाउन चीनले साइड इफेक्टको डाटा गोलमोटोल गरेको थाहा पाएपछि यसको प्रभावकारिताको जाँच गरिरहेको तिब्बत प्रेसले लेखेको छ । डिसेम्बर २०२० मा, इन्डोनेसिया र ब्राजिलले सुरुमा चिनियाँ खोपहरूमा प्रभावकारिता ९७ प्रतिशत र ७८ प्रतिशत भएको उल्लेख गरेका थिए ।

तर, २०२१ मा इन्डोनेसिया र ब्राजिलले चिनियाँ खोपको प्रभावकारितालाई ६५ प्रतिशत र ५०.४ प्रतिशतमा घटाए। अहिले आएर दुवै राष्ट्रले कोभिड भ्याक्सिनका प्रमुख साइड इफेक्टहरूबारे चिन्ता व्यक्त गरेका छन्। तिब्बत प्रेसका अनुसार चीनमा कोभिड संक्रमण बढेसँगै थाइल्याण्ड र सिङ्गापुरले चिनियाँ खोपको प्रयोग रोकी एस्ट्राजेनेका र फाइजरले बनाएका खोपहरू प्रयोग गर्न थालेका छन् ।

२०२१ सम्ममा चीनले आफ्ना नागरिकहरूलाई २.४ बिलियन खोपहरु लगाएको थियो भने लगभग १.३ बिलियन खोपको डोजहरू विश्वभर वितरण गरिएको थियो। सन् २०२२ सम्ममा सिनोफार्मले विश्वभर ३.५ बिलियन भन्दा बढी डोज वितरण गरेको दाबी गरेको छ।

इन्डोनेसिया, ब्राजिल, पाकिस्तान, टर्की, इरान, फिलिपिन्स, मोरक्को, थाइल्याण्ड, अर्जेन्टिना, भेनेजुएला, कम्बोडिया, श्रीलंका, चिली, मेक्सिको र बंगलादेशबाट अधिकांश चिनियाँ खोप आयात भएको समाचारमा उल्लेख छ ।

हेबेई प्रान्तको बाओडिङ शहरमा रहेको लाइशुई काउन्टीको सामुदायिक स्वास्थ्य केन्द्रले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार चिनियाँ खोप लगाएका मानिसहरूलाई ज्वरो, वाकवाकी, झाडापखालालगायतका प्रतिकूल प्रतिक्रियाहरू देखा परेको तिब्बत प्रेसले उल्लेख गरेको छ ।

अनलाइनमा लीक भएको बाओडिङ म्युनिसिपल लिडरसिप टोली फर एपिडेमिक रेस्पोन्सद्वारा जारी गरिएको प्रतिवेदनमा चिनियाँ अधिकारीहरूले चीनमा बनेको खोपहरू पूर्ण रूपमा खोप लगाएको भए पनि एक व्यक्तिलाई ४७ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए

त्यसो त चीनले आफ्नो शून्य कोभिड नीति लागू गरेपनि भनेजती खोप उपलब्ध गराउन नसकेको तिब्बत प्रेसले लेखेको छ । चीनको शून्य९कोभिड नीतिमा लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध लगाउने सहित कडा उपायहरू समावेश थिए। चीनले वृद्धवृद्धाहरूलाई लक्षित गरी विश्वको पहिलो इन्हेलेबल कोभिड भ्याक्सिन उत्पादन गरेर यस समस्यालाई सम्बोधन गर्न कदम चाल्न थालेको छ।

चीनको सिचुआन प्रान्तमा सर्वेक्षण गरिएका ६० प्रतिशतभन्दा बढी मानिसहरूले आफूलाई कोभिड९१९ का लागि परीक्षण गरेको एनएचके वर्ल्डले एक सर्वेक्षणलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

सिचुआन प्रान्तमा गरिएको एक अनलाइन सर्वेक्षण अनुसार ६३ प्रतिशतमा पुनः कोभिड देखिएको बताएका थिए । उक्त यस प्रान्तमा करिब ८३ लाख जनसंख्या रहेको छ ।
एनएचके वर्ल्डका अनुसार सिचुआन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कुनै पनि परीक्षण नगरेका करिब ३० प्रतिशतले ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको बताएकाले त्यहाँ कोभिड संक्रमित व्यक्तिको संख्या अझै बढी रहेको हुन सक्ने आँकलन गरिएको छ । ।

डिसेम्बर ७ मा चीनले कोरोनाभाइरस नियन्त्रणका उपायहरू सबै फुकुवा गरेपछि कोरोनाभाइस संक्रमितको संख्यामा बृद्धि भएको हो।

Previous Post

६ पटकको उपविजेतालाई हराउँदै भुटानी टिम

Next Post

नयाँ सरकार र भारतसँगको सम्बन्ध

सम्बन्धित खबर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

७ जेष्ठ २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ७ गते बिहीबारको राशिफल

७ जेष्ठ २०८३,
Load More
Next Post
नेपाल–भारत सम्बन्धमा चिनियाँ अन्तरक्रिया

नयाँ सरकार र भारतसँगको सम्बन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In