• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं र ओखलढुंगाबाहेक मतगणना सकिएका सबै ठाउँमा रास्वपाको जमानत जफत

by
१७ मंसिर २०८१,
0
काठमाडौं र ओखलढुंगाबाहेक मतगणना सकिएका सबै ठाउँमा रास्वपाको जमानत जफत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। २६ स्थानमा उम्मेदवारी दिएर स्थानीय तहको चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २२ स्थानमा जमानत जफत भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार काठमाडौं १६ र ओखलढुंगाको माेलुङबाहेक सबै ठाउँमा रास्वपाको जमानत जफत भएको हो। कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ।

रास्वपाबाट उम्मेदवार बनेकी काठमाडौं १६ मा रेजिना श्रेष्ठ १९०२ मत ल्याएर विजयी हुँदा ओखलढुंगाको मोलुङ ५ मा रास्वपाका विष्णु प्रसाद पोखरेलले १५१ मत ल्याएर जमानत जोगाएका छन्।

यता तिलागुफा नगरपालिका ४ मा गगन बमले ५ मत ल्याएका छन्। ग्रामथान गाउँपालिकाको अध्यक्षमा उठेका नविनकुमार विश्वासले ३७५ मत ल्याउँदा लालीगुराँस नगरपालिका ८ मा सञ्जिव खड्काले ३८, सिरिजंगा गाउँपालिका ३मा देवीप्रसाद पौडेलले ७, त्रियुगा नगरपालिका १२ मा ध्रुब प्रसाद पोखरेलले २०२, गढी गाउँपालिका ६ मा शशि कुमार साहुले ३३, हेटौडा उपमहानगरपालिका १२ मा आशाविर बलले ८८, ककनी गाउँपालिका २ मा मंगल सिद्धी लामा तामाङले ८८, गोरखा नगरपालिका ५ मा मंगल बहादुर थापाले ८२, रुन्टीगडी गाउँपालिका ४ मा हिम बहादुर पुनले ७, मुसिकोट नगरपालिका १ मा विकास थापाले ४३, दुल्लु नगरपालिका १३ मा राम बहादुर शाहीले ५३, महाबु गाउँपालिकाको अध्यक्षमा प्रकाश कुमार बुढाले ११२, नलगाड नगरपालिकाको उपप्रमुखमा पार्बती पुनले १७९ तथा पूर्वचौकी गाउँपालिका ६ मा जानकी कुमारी खडका कुँवरले ३१ र भीमदत्त नगरपालिका वडा नम्बर ६ मा राम दत्त भट्टले २१८ मत ल्याउँदै आफ्नो जमानत जफत गराएका हुन्।

निर्वाचन आयोगका अनुसार रास्वपाले उम्मेदवारी दिएका दोलखाको गौरिशंकर र हुम्लाको सार्केगाड गाउँपालिकाको उपाध्यक्षमा भने मत गणना हुनै बाँकी छ ।

Previous Post

सुनको मूल्य तोलामा १२ सय घट्यो

Next Post

शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’

सम्बन्धित खबर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
अन्तर्राष्ट्रिय

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

२६ बैशाख २०८३,
‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट
समाचार

‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

२६ बैशाख २०८३,
सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने
फिचर-ब्यानर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

२६ बैशाख २०८३,
दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
Load More
Next Post
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’

शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In