• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पका रक्षा सचिव माथि ‘यौन’ शोषणको आरोप

by
१६ मंसिर २०८१,
0
ट्रम्पका रक्षा सचिव माथि ‘यौन’ शोषणको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युर्योक। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारमा रक्षा सचिव पदका लागि छानिएका पिट हेगसेथमाथि महिला शोषण गरेको आरोप लागेको छ ।

अमेरिकी मिडिया हाउस न्यूयोर्क टाइम्सले पीट हेगसेथकी आमाको ६ वर्ष पुरानो इमेललाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

सन २०१८ मा लेखिएको मेलमा उनकी आमा पेनेलोपले हेगसेथले धेरै वर्षदेखि विभिन्न महिलाहरूको शोषण गरेको आरोप लगाएकी थिइन् । यो इमेलमा हेगसेथकी आमाले उनको खराब चरित्रको बारेमा कुरा गरेकी छिन्।

यो इमेल पिट हेगसेथले आफ्नी दोस्रो श्रीमती सामन्थासँग सम्बन्धविच्छेदको बाटोमा जाँदै गर्दा लेखिएको थियो। पेनेलोपले इमेलमा लेखेका थिए, ‘मैले हेगसेथको चरित्र र व्यवहारको बारेमा मौन रहन धेरै प्रयास गरें, तर हेग्सेथले सामन्थालाई गलत महसुस गराएको थाहा पाएपछि म चुप लाग्न सकिन ।’

तर, न्युयोर्क टाइम्सले यो इमेल जारी गरेपछि पेनेलोपले भने आफ्नो रिसमा यो इमेल लेखेको बताएकी छन् । उनले यस लगत्तै अर्को इमेल पनि पठाएको बताए, जसमा उनले आरोपका लागि छोरासँग माफी मागेका थिए ।

इमेलमा पेनेलोपले हेगसेथले आफ्नो शक्ति र अहंकारका लागि महिलालाई प्रयोग गरेको आरोप लगाएकी छन् । उनले भनिन् कि उनी हेगसेथकी आमा भएको कारण दुखी र लज्जित महसुस गर्छिन् तर यो दुःखद सत्य हो। उनले भनिन, ‘तपाई महिलालाई दुर्व्यवहार गर्नुहुन्छ, यो एक घृणित सत्य हो र म कुनै पनि पुरुषलाई सम्मान गर्दिन, जसले महिलाहरूलाई अपमान गर्छ, झुट बोल्छ, अरूसँग सुत्छ र सबै आफ्नो शक्ति र अहंकारको लागि प्रयोग गर्दछ।’

हेगसेथ र उनकी दोस्रो श्रीमती सामन्थाको नाम पनि इमेलमा उल्लेख गरिएको छ। पेनेलोपले लेखेकी छिन्, ‘सामन्था एक राम्रो महिला र आमा हुन् र हेगसेथलाई पनि यो थाहा छ।’ उनले आफ्नो फाइदाका लागि सामन्थालाई अस्थिर घोषणा गर्नु अपमानजनक भएको लेखेका छन् ।

हेगसेथमाथि यो इमेल आउनु अघि पनि महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनको पहिलो पत्नी मेरिडिथ श्वार्ट्ज र त्यसपछि उनकी दोस्रो श्रीमती सामन्थासँग सम्बन्धविच्छेद भएपछि उनको चरित्रको बारेमा प्रश्नहरू उठेका थिए । उनको सहकर्मी जेनिफर रौचेटसँगको अफेयरको खबर बाहिर आएपछि सामन्थासँग उनको सम्बन्धविच्छेद भएको थियो । जेनिफर पछि हेगसेथको तेस्रो पत्नी बनेकी थिइन् ।

यसबाहेक, मोन्टेरी, क्यालिफोर्नियामा भएको राजनीतिक सम्मेलनमा भएको घटनापछि २०१७ मा हेगसेथविरुद्ध बलात्कारको उजुरी पनि दायर गरिएको थियो। हेगसेथले यी आरोप अस्वीकार गरेका छन्। उनले आपसी सहमतिमा सम्बन्ध बनेको बताउँदै आएका छन् ।

Previous Post

भूमिगत जलस्रोत कार्यालय प्रमुखविहीन हुँदा किसान मारमा

Next Post

स्थानीय तह उपनिर्वाचन : शान्तिपूर्ण रूपमा मतदान हुँदै

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
स्थानीय तह उपनिर्वाचन : शान्तिपूर्ण रूपमा मतदान हुँदै

स्थानीय तह उपनिर्वाचन : शान्तिपूर्ण रूपमा मतदान हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In