• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१६ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर १६ गते आइतबारको राशिफल

मेषः दिन सामान्य छ। गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ।

वृषः तपाईंका साथीभाइको साथ मिल्नेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ। स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। परिवारसँग गोपनीयता खोल्ने बानीले धोका हुने जोखिम छ।

मिथुनः साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ। विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ। साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ। विशेष काममा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ।

कर्कटः दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ।

सिंहः दिन राम्रो छ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी हुनसक्छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन राम्रो छ। दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। पेट सम्बन्धी समस्या हुने जोखिम छ। खाइरहेको औषधीमा नियमितता गर्नु आवश्यक देखिन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

तुलाः तृतीय भावमा चन्द्रमा पुगेकाले दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ। बुध धनस्थानमा भएकाले अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ। शिक्षको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिकः धनस्थानमा चन्द्रमा पुगेका छन्। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। खानपिनमा ख्याल नगर्नाले रोगले सताउने जोखिम छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः तपाईंको राशिमा चन्द्रमाको पूर्ण छाया भएकाले उद्योगमा फाइदा हुनेछ। साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ। खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज बन्नेछ। संयुक्त लगानीबाट नाफा हुनेछ।

मकरः दिन राम्रो छ। अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ। वैवाहिक सम्बन्धको तयारीमा भए असल पात्र फेला पर्नेछन्। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

कुम्भः भाग्यस्थानमा चन्द्रमा पुगेकाले तपाईंलाई लाभ हुनेछ। बलवान शनिदेव भएकाले दिन सहज बन्नेछ। बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन सहज छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ। तपाईंको मेहनतमा अरुले फाइदा उठाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक

Next Post

कोशी, गण्डकी र कर्णालीका उच्च भूभागमा हिमपातको सम्भावना

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
हिमालमा यो पालि पनि हिउँको मात्रामा कमी, निम्तिन सक्छ पानीको सङ्कट, घट्न सक्छ बिजुलीको उत्पादन

कोशी, गण्डकी र कर्णालीका उच्च भूभागमा हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In