• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर १५ गते शनिबारको राशिफल

मेषः दिन सामान्य छ। वक्र बृहस्पति धनस्थानमा भएकाले सम्पत्ति अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम छ। नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ। काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने दिन छ। संकटमा स्वास्थ्यले भने साथ दिनेछ। पेट सम्बन्धी समस्या हुने जोखिम रहेको छ।

वृषः दिन राम्रो छ। साथीको सहयोगमा सुरु गरेको काम सहज बन्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग सहकार्य हुने दिन छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुनः थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। व्यवहारमा तपाईंको बोलीकै कारणा समस्या हुनसक्छ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। विदेशको लगानीबाट फाइदा हुनेछ।

कर्कटः शुभग्रहको बहुमत भएकाले अढैया शनिको असर नहुनसक्छ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। नियमित औषधी छुटेमा रोगले सताउने छ। परिवारमा झन्झट आइपर्न सक्छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

सिंहः खानपानमा समस्या हुने दिन छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अग्रजको अर्ती लिएर अगाडि बढ्दा दैनिकी सहज बन्नेछ। पेट सम्बन्धी समस्याले सताउने दिन छ।

कन्याः दिन राम्रो छ। दाजुभाइसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। उपचारकोक्रममा भए लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा संगठनले राम्रो साथ दिनेछ। व्यापारमा नाफा हुनेछ।

तुलाः धनलक्ष्मी योग परेको छ। यसलाई सदुपयोग गरेमा ठुलो नाफा प्राप्त हुनेछ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त हुने दिन छ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम हुनसक्छ। साथीको सल्लाहमा अगाडि बढ्नु राम्रो होला।

वृश्चिकः आज तपाईंको राशिमा वक्र गतिका बुध पुगेका छन्। बोल्दा ख्याल नगरेमा झुटो आरोप लाग्नसक्छ। लगानीका क्षेत्र सबल छन्। ठुलो काममा हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः तपाईंको राशिमा उदयमान शुक्र पुगेका छन्। बोलीका कारण राम्रो काम बन्नेछ। फजुल खर्च गर्ने बानीबाट टाढा रहनु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मकरः दिन सामान्य छ। अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बलमा राम्रो काम हुनसक्छन्। बिहान उठेर पिपलको दर्शन गरेमा फाइदा हुनेछ। परिवारभित्र साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

कुम्भः दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनसक्छ। बिहान शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा रोजगारीका विकल्प देखिनेछन्। परिवारको साथ र सहयोग मिल्नेछ।

मीनः दिन राम्रो छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले रचनात्मक क्षमताको विकास हुनेछ। दाजुभाइ वा दिदीबहिनीको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो परिणाम दिनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

हरेक दिन बिहान सबेरै गर्नुहोस् यी काम, भाग्य खुल्नेछ

Next Post

मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

सम्बन्धित खबर

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In