• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिकी दूतबासद्वारा अमेरिकी कलेज एलुम्नाई भेटघाट कार्यक्रम आयोजना

by
१४ मंसिर २०८१,
0
अमेरिकी दूतबासद्वारा अमेरिकी कलेज एलुम्नाई भेटघाट कार्यक्रम आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अन्तर्राष्ट्रिय शिक्षा सप्ताह अन्तर्गत, अमेरिकी दूतावासले अमेरिकी कलेज–युनिभर्सिटी एलुम्नाई भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

अमेरिकी दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत अमेरिकी कलेज–युनिभर्सिटी एलुम्नाई भेटघाट कार्यक्रम आयोजना गरेको जनाएको हो ।

कार्यक्रममा १० भन्दा बढी अमेरिकी कलेज र विश्वविद्यालयका एलुम्नाईहरूले अमेरिकामा अध्ययन गर्दा प्राप्त गरेका अनुभवहरू आदनप्रदान गरेका थिए ।

यस्तो छ अमेरिकी दूताबासको विज्ञप्ती

अन्तर्राष्ट्रिय शिक्षा सप्ताह (IEW) अन्तर्गत, अमेरिकी दूतावासले USEF-Nepal EducationUSA Advising Center को सहकार्यमा अमेरिकी कलेज/युनिभर्सिटी एलुम्नाई भेटघाट कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा १० भन्दा बढी अमेरिकी कलेज र विश्वविद्यालयका एलुम्नाईहरूले अमेरिकामा अध्ययन गर्दा प्राप्त गरेका अनुभवहरू बाँड्नुभयो। सांस्कृतिक मामिला प्रमुख एरिका अलेक्ज्याण्डर र अमेरिकी दूतावासका अन्य प्रतिनिधिहरूले पनि कार्यक्रममा भाग लिँदै महत्वपूर्ण विचार प्रस्तुत गर्नुभयो।
विद्यार्थीहरूले एलुम्नाईहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्ने अवसरको साथै अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा जीवन, अमेरिकी शैक्षिक संस्थाहरूमा उपलब्ध सांस्कृतिक र शैक्षिक अवसर, र उहाँहरूको शिक्षाले कसरी करियर निर्माणमा प्रभाव पारेको छ भन्नेबारे अनुभव सुन्ने मौका पाउनुभयो ।
As part of International Education Week (IEW), the U.S. Embassy, in collaboration with USEF-Nepal EducationUSA Advising Center, hosted an engaging U.S. College/University Alumni Meet and Greet, bringing together students and alumni for an afternoon of learning and inspiration.
The event featured over 10 alumni from U.S. colleges and universities who shared their unique experiences studying in the United States. Cultural Affairs Officer Erica Alexander and other representatives from the U.S. Embassy also participated, offering valuable insights to the discussion.
Students had the opportunity to ask questions and hear directly from the alumni about life as international students, the cultural and academic opportunities at U.S. institutions, and how their education has shaped their careers. This interactive session provided a platform for meaningful connections and inspiring conversations, encouraging prospective students to explore educational opportunities in the United States.
#StudyWithUS #USNP77
Previous Post

सरकारी वकिल कार्यालय काठमाडौंमा रवि लामिछानेको बयान शुरू

Next Post

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

१७ असार २०८३,
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
फिचर-ब्यानर

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

१७ असार २०८३,
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
आवाज

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

१७ असार २०८३,
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
Load More
Next Post
एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In