• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, November 12, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

    डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

    कैलाश मानसरोवर दूरदर्शन सुरु

    कोरला हँुदै मानसरोवर जाने मार्ग खुलाउन पहल

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

    हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

    लोप हुँदै गोरुगाढा

    लोप हुँदै गोरुगाढा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान

by
९ मंसिर २०८१,
0
एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ । अन्य खेलकुद संघहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट संघ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुनेगरी चर्चा बटुलिरहेको हो ।

चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार स्पोर्ट्ससँगको सम्झौता । योसँगै अर्को चर्चाको विषय बनेको छ, टियु खेल मैदान । यो पटक मैदान पुग्ने दर्शक र क्रिकेट समर्थकहरूले केही हदसम्म मैदानको स्वरूप परिवर्तन भएको महसुस पक्कै गर्नेछन् ।

यी दृश्यहरूले पनि स्वरूप फेरिएको टियु मैदानको आभास हुन्छ । विशेषगरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाई छ । यो पटक साधारण प्याराफिटतर्फ पहिलो पटक जोन छुट्टाइएको छ । टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ । र चार जोनको लागि अलग अलग गेट बनाइएको छ । अर्को ठुलो परिवर्तन भनेको टियु मैदानमा पहिलो पटक भिआइपी टिकटको व्यवस्था गरिनेछ । जसका लागि बस्ने मेच राखिएको छ । टियुमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो । दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भिआइपीतर्फको रहेको छ । तर १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ । साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ ।

यसबाहेक पहिलो पटक डिजिटल स्कोरबोर्ड अर्को परिवर्तनको रूपमा रहनेछ । पहिलो पटक टियुमा डिजिटल स्कोरबोर्ड जडान गरिएको हो । यसबाहेक अर्को महत्वपूर्ण पक्ष भनेको पिच हो । पिचमा लगानी र मेहनत भरपुर गरिएको छ । बङ्गलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ । सँगै आउटफिल्ड पनि निकै राम्रो बनेको छ । दर्शक र मैदानबीचको बारलाई सारिएको छ । जसले गर्दा बाउण्ड्री नै बढेको छ ।

अर्को ठुलो परिवर्तन भने भिआइपी र फ्रेन्चाइज लाउन्ज बनेको छ । मिडिया बक्स प्लेयर बक्सभन्दा माथि सारिएको छ । प्रयाक्टिस ट्रफ पनि अहिले पाँचवटा बनाइएको छ । साइड स्क्रिन पनि परिवर्तन गरिएको छ । क्यान आफैँले गरेको स—साना परिवर्तनले पनि मैदानको स्वरूपमा सकारात्मक परिवर्तन देखिएको छ । तर सरकारले १०० दिनभित्र जडान गर्ने भनेको फ्लड लाइट भाषणमा मात्र सीमित बनेको छ । यसबाहेक सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य भएको पनि क्यानले जनाएको छ । ८ टिमबीच हुने एनपिएल यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ ।

यसअघि पनि धेरै पटक नेपालमा फ्रेन्चाइज क्रिकेट भइसकेका छन् । तर यो पटक क्यानको नेतृत्वमा पहिलो पटक हुन लागेको एनपिएलको रौनक बेग्लै छ ।

Previous Post

सुनको भाउ बढ्ने क्रम जारी, आइतबार प्रतितोला १७ सय रुपैयाँ वृद्धि

Next Post

कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

सम्बन्धित खबर

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट
फिचर-ब्यानर

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

२५ कार्तिक २०८२,
डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी
समाचार

डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

२५ कार्तिक २०८२,
कैलाश मानसरोवर दूरदर्शन सुरु
आर्थिक

कोरला हँुदै मानसरोवर जाने मार्ग खुलाउन पहल

२५ कार्तिक २०८२,
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
फिचर-ब्यानर

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

२५ कार्तिक २०८२,
हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल
समाचार

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

२५ कार्तिक २०८२,
लोप हुँदै गोरुगाढा
समाचार

लोप हुँदै गोरुगाढा

२५ कार्तिक २०८२,
Load More
Next Post
कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In