• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कार्यालय खुल्नैलाग्दा सार्वजनिक बिदाकाे घाेषणा, सेवाग्राही अलपत्र, कर्मचारीलाई सास्ती

by
३ मंसिर २०८१,
0
कार्यालय खुल्नैलाग्दा सार्वजनिक बिदाकाे घाेषणा, सेवाग्राही अलपत्र, कर्मचारीलाई सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले कार्यालय समय सुरु हुनैलाग्दा सार्वजनिक बिदाकाे घाेषणा गरेकाेप्रति आममानिसले असन्तुष्टि जनाएका छन्।

साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठकले पूर्वसभामुख दुमननाथ ढुङ्गनाकाे निधनप्रति दु:ख व्यक्त गर्दै आज सार्वजनिक बिदा दिने घाेषणा गरेकाे थियाे।

बिहान ९ बजे बसेकाे बैठकले १० बज्नै लाग्दा सार्वजनिक बिदाकाे घाेषणा गरेकाे थियाे। कार्यालय समय सुरु हुनैलाग्दा बिदाकाे घाेषणा गरिएकाेप्रति आममानिसले असन्तुष्टि जनाउँदै सरकारकाे आलाेचना गरकाे छन्।

कार्यालय पुगेर हाजिरी गरेपछि बिदाकाे घाेषणा सुनेकाे भन्दै धेरैले गुनासाे गरेका छन्। भने, कुनै-कुनै सरकारी कार्यालयमा टाढा टाढादेखि आएका सर्वसाधारण समेत अलपत्र परेका छन्।

यसैबीच काठमाडाैँ सिंहदरबारमा सेवाकाे लागि आएका सेवाग्राही पनि निराश भएर घर फर्किएका छन्। त्यसमा कतिपय त दुर्गम जिल्लाबाट आएका मानिस पनि छन्।

केही सरकारी कार्यालयले त सेवाग्राहीसँग क्षमासमेत मागेका छन्।

पूर्वसभामुख ढुङ्गानाकाे निधन आइतबार दिउँसाे नै भए पनि सरकारले भने साेमबार ९ बजेपछि बैठक बाेलाएकाे थियाे।

Previous Post

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

Next Post

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सम्बन्धित खबर

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
आवाज

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

३ चैत्र २०८२,
पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो
आवाज

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

३ चैत्र २०८२,
शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
Load More
Next Post
सुनको मूल्यमा नयाँ रेकर्डः आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In