• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संघर्षले भरिएको महिमा मकवानाको जीवन (फोटोफिचर)

by
१ मंसिर २०८१,
0
संघर्षले भरिएको महिमा मकवानाको जीवन (फोटोफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सलमान खानको फिल्म ‘अन्तिम’मा देखिएकी अभिनेत्री हुन्, महिमा मकवाना।

उनी टीवीकी चर्चित अभिनेत्रीमध्येकी एक हुन्। उनले ‘बालिका बधु’ र ‘सपने सुहाने लड्कपन के’बाट आफूलाई चिनाएकी हुन्।

उनको अभिनय र सुन्दर अनुहारको कारण पनि उनीसँग काम गर्न रुचाउँछन् अभिनेताहरू। अहिले टीवीकी चर्चित अभिनेत्री बनेकी उनले १० वर्षको उमेरदेखि करिअरको सुरुआत गरेकी थिइन्।

उनी मात्र एक्ली थिइन्। जो घर खर्चको लागि काम गर्थिन्। उनले मनोरन्जन क्षेत्रमा प्रवेश गर्नका लागि धेरै संघर्ष गरेकी थिइन्। उनी कयौं पटक त अडिशनबाटै निकालिइन्।

तर पहिलोपटक भने उनी एक विज्ञापनमा देखिएकी थिइन्। सानै उमेरमा गर्न थालेको कामको कारण उनले राम्रोसँग स्कूल र कलेजको जीवन पनि बिताउन पाइनन्।

विज्ञापनमा पहिलोपटक काम पाएपछि उनले पछाडि फर्किएर हेर्नु परेन। उनको त्यो यात्रा बलिउड फिल्मसम्मै पुग्यो।

महिमाको फिल्म करिअरको चर्चा गर्ने हो भने उनले तेलुगु फिल्ममा पनि अभिनय गरेकी छन्। सिरियल र फिल्ममा गरेको अभिनयको कारण उनले कयौं अवार्ड पनि जितेकी छन्।

Previous Post

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

Next Post

चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो

चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In