• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिसो बढेसँगै बाढीपीडितलाई घरबासको चिन्ता

by
३० कार्तिक २०८१,
0
चिसो बढेसँगै बाढीपीडितलाई घरबासको चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गत असोज १२ गते शनिबारको बाढीले काठमाडौँ उपत्यकामा ठूलो जनधनको क्षति गर्‍यो। बागमती, नख्खु खोला र दक्षिण ललितपुरको थोत्ने खोलामा आएको बाढीको कारण केहीले ज्यान गुमाए भने केही अझै बेपत्ता छन्।

दक्षिण ललितपुरको महाकाल गाउँपालिका–२ थोत्ने खोलामा आएको बाढीको कारण ४८ घर पूर्णरूपमा विस्तापित भए। थप चौध घर बस्न मिल्ने अवस्थामा छैनन्। बाढीले क्षति गरेको करिब दुई महिना पुगिसक्दा पनि अझै कहाँ बस्ने भन्ने यकीन छैन।

सरकारले राहतस्वरुप बाढीपीडितलाई दिने भनेको ५० हजारमध्येमा पहिलो किस्ताको २५ हजार बाढीपीडितले अझै पाउन सकिरहेका छैनन्। बाढीले घरवास पूर्णरूपमा क्षति पुर्‍याएका पीडित हाल आफन्तकोमा बसेर दैनिकी चलाइरहेका छन्। घरवास नै नभएका पीडितलाई कहाँ बस्ने चिन्ता रहेको महाङ्काल गाउँपालिका–२ का वडाध्यक्ष जोनीकुमार न्यासुर बताउँछन्।

महाँकाल गाउँपालिका–२ का वडाध्यक्ष न्यासुरका अनुसार बाढीले क्षति पुर्‍याएको पूर्ण विवरण सङ्कलनको काम अन्तिम चरणमा छ। क्षति विवरण पूर्णरूपमा सङ्कलन भएपछि बाढीपीडितलाई पहिलो किस्ता वितरण गरिनेछ। हाल वडा कार्यालयको समन्वयमा विभिन्न दातृनिकायले दिएको राहत पीडितलाई वितरण गरीरहेको अध्यक्षको जोनीकुमारको भनाइ छ।

अध्यक्ष जोनीकुमारले भने, ‘बाढीले क्षति पुर्‍याएको करिब दुई महिना बितिसक्दा पीडितले बस्ने बास पाएका छैनन्। कोही गाउँमै आफन्तकोमा बसेका छन् भने कोही ललितपुर महानगरमा गएर आफन्तको बसेका छन्। अठचालिस घरको कुनै नाम निसानै छैन। चौध घर बस्न योग्य छैनन्।’

उनका अनुसार एकीकृत बस्तीको लागि ६७ घरधुरी बाढी पीडितले वडामा निवेदन दिएका छन्। बाढीपिडितको मागअनुसार महाँकाल गाउँपालिकाकै टुटुवा थुम्कामा बस्ती एकीकृत बस्ती बसाउने पालिकास्थरीय सर्वदलीय बैठकमार्फत पारित भइसकेको छ।

बाढीले घरवास नै बगाएर लगेपछि हाल लितपुरको सातदोबाटोस्थित छोरीको घरमा बस्ने गरेका महाँकाल गाउँपालिका–२ मनिखेल थोत्ने खोलाका बाढीपीडित बुद्धिमान स्याङतान बताउँछन्। घरबास बाढीले बगाएर लगेपछि आफन्तकोमा अस्थायी रुपमा बस्नुपरेको बाध्यता बुद्धिमानको जस्तै अरु धेरैको छ। उनी भन्छन्, ‘बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ। कसको घरबास कहाँ नेर हो भन्ने ठम्याउन सकिँदैन। बाढीको प्रकोपबाट बाँचेका केहीले अब कहिल्यै त्यो ठाउँमा नफर्कने निधो गरेका छन्।’

दातृनिकायले राहातस्वरुप दिएको सहयोगले कतिपयले टहरा निर्माण गरेर अस्थायी रुपमा बसेका छन् भने कपिय अझै आफन्तको बसेर सरकारले राहातस्वरुप दिने भनेको पहिलो र दोस्रो किस्ताको ५० हजारको प्रतिक्षामा छन्।

स्थानीय गोमामाया लामाका अनुसार अब विस्तारै सबैले टहरा निर्माण गर्दैछन्। वडा कार्यलयको समन्वयमा दातृनिकायबाट पाएको राहतले दैनिकी चलाए पनि पुर्खौँदेखिको घरबास बाढीले बगरमा परिणत गरेपछि अस्थायी टहरा कहाँ बनाउने चिन्ता छ।

Previous Post

शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Next Post

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

सम्बन्धित खबर

३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
Load More
Next Post
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In