• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोप-२९ मा आज पनि हिमाल सुरक्षाबारे विभिन्न सत्र हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने

by
२८ कार्तिक २०८१,
0
कोप-२९ मा आज पनि हिमाल सुरक्षाबारे विभिन्न सत्र हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अजरबैजानको बाकु सहरमा जारी जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९ औं सम्मेलन कोप-२९ मा आज पनि हिमाल सुरक्षाबारे विविध कार्यक्रम हुँदैछ । आजका दुईवटा विशेष सत्रमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनु हुनेछ ।

यसअघि हिजो कोप-२९ मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई हिजो सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिर्वतनको मारबाट पृथ्वी नै संकटमा रहेको बताउँदै गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोत-साधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यताको बचाउमा उपयोग गर्न आव्हान गर्नुभएको छ ।

उहाँले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आव्हान पनि गर्नुभयो । उहाँले पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले तल्लो तटीय मुलुकलाई पनि संकटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन नहुनेमा जोड दिनुभयो ।

नेपालले प्राकृतिक स्रोतसाधनको उपयोगमा अनुशासन कायम राख्दै कार्बन उत्सर्जन न्यूनीकरणको महत्वाकांक्षी एनडीसी योजना कार्यान्वयन गरिरहेको, वन क्षेत्र बढाएको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले अन्यायमा परेका नेपालजस्ता देशलाई प्रदुषकले प्रदुषण वापत क्षतिपुर्ति तिर्नुपर्ने माग पनि गर्नुभयो ।

जलवायु वित्त कोषहरुमा घोषणा गरिएको रकम अपुग भएको र त्यो रकम पनि जम्मा हुन नसकेको भन्दै उहाँले जलवायु जोखिममा परेका विकाशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानी नोक्सानी कोषलाई छिटो सञ्चालनमा ल्याउन आव्हान गर्नुभयो ।

सम्मेलनस्थल बाकुमै दक्षिण एशियाली मुलुकका वन तथा वातावरणमन्त्रीहरुको पनि बैठक भएको थियो ।

Previous Post

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

Next Post

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In